क्यानका कार्यवाहक सचिव मल्लले दिए पदबाट राजीनामा
मंगलबार पोखरामा बसेको बोर्ड बैठकमा मल्लले राजीनामा दिएका हुन्। नेपाल टी-२० लिगमा विवाद र म्याच फिक्सिङका कारण तीव्र आलोचनापछि उनले राजीनामा दिएका हुन्।
मंगलबार पोखरामा बसेको बोर्ड बैठकमा मल्लले राजीनामा दिएका हुन्। नेपाल टी-२० लिगमा विवाद र म्याच फिक्सिङका कारण तीव्र आलोचनापछि उनले राजीनामा दिएका हुन्।
मानववादी समाज (सोच) नेपाल, दि एसिया फाउन्डेसन र सिभिल खबर जस्ता संस्थाले नेपालमा डिजिटल स्वास्थ्यप्रणाली, सम्भावना र चुनौती विषयक गोष्ठी आयोजना गरेका छन्।
नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।
नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले एकपक्षीय रूपमा नेपाल ट्वान्टी-२० लिगका लागि सम्झौता रद्द गरेको छ।
नेपाल क्रिकेट संघको मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।
नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।
मंगलबार पोखरामा भईरहेको कार्यसमितिको बैठकले सान्दिप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल गर्न लागेको हो।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।
मंगलबार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार उच्च अंकले नेप्सेपरिसूचकमा गिरावट आएको छ।
लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ।
साताको पहिलो कारोबार दिन आइतबार साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक दोहोरो अंकले घटेको छ।