२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।

कांग्रेसले अस्थिरता ल्याउन खोज्यो: ओली

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्।

‘आपत्तिजनक अभिव्यक्ति’

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुन सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले माओवादीकी अर्याललाई समर्थन गर्ने

आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

काँग्रेस नेता उमेश श्रेष्ठ स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाँदै

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ।

एपिएफ र न्यु डायमन्डको सुखद सुरुआत

साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

यस्तो छ नेकपा एसका अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन

आजकाे बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भने महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छः महामन्त्री थापा

बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए।

दुई दिनको तालिमसँंगै ३५ जनाले पाए रोजगारी

दुईदिनको तालिमपछि तालिममा सहभागीहरुले इको प्यानल जडान गर्न सिकेका छन्। इको प्यानल जडान गर्न सिकेसँंगै उनीहरुले रोजगारी पाएका छन्।

एमाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन: अध्यक्ष नेपाल

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले एमाले दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको बताएका हुन्।

नविता र रविना फाइनलमा

राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

लिटल फ्लावर प्रिमियर लिगको तयारी पूरा

धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालयस्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्