२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मानव खप्परसहित सीमा क्षेत्रबाट एक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ रानीबाट मानव खप्पर (कंकाल) सहित १ जना पक्राउ परेका छन्।

सन्दीपको पुनरावेदनबारे सर्वोच्चमा सुरु भयो सुनुवाइ

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

ग्लोबल बैंक र पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सूर्य नेपाल गल्फ टुर: उपाधि रक्षाको बाटोमा सुवास

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुवास बिहीबार ४ अन्डर ६५ को कार्ड बनाउँदै उपाधि रक्षातर्फ लम्किए।

विजेता क्रिकेटरलाई जनही २ लाख

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नेपाली राष्ट्रिय क्रिकेटरसँग भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले टोलीका सदस्यलाई जनही २ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएका हुन्।

मेडिकल काउन्सिलको नयाँ आचार संहिता सार्वजनिक

चिकित्सकको लापरबाहीको कारण मृत्यु भएमा, चिकित्सकले सम्बन्धित विषयको औपचारिक ज्ञान र सिपविना उपचार गरेमा, कानुन वर्जित उपचार गरेमा अनुचित आर्थिक प्रभावमा परी काम गरेमा, योग्यतविपरीत काम गरेमा उल्लेखित कारबाही हुने भनिएको छ।

नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ओली

नेकपा एसलाई एमालेमा गाभ्न सके कांग्रेस र माओवादी केन्द्रबाहेक पनि सरकार बनाउन सकिने विश्लेषण ओलीको छ।

बडिमालिकामा ५ करोडको धर्मशाला

पश्चिम नेपालकै बहुचर्चित बडिमालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि त्रिवेणी धाममा ५ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ।

सत्ता गठबन्धनमा अविश्वास

एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।

नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय, उपराष्ट्रपति जसपाबाट

बालुवाटारमा बसेको तीन दलको बैठकले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

डिआइजी सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ।

प्रधानमन्त्री भन्छन, ‘भइहाल्छ नी ! १३ गते त टुङगि हाल्छ नी’, अध्यक्ष नेपाल भन्छन, ‘बेस्ट अप्सन के हुन्छ? खोज्दैछौ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार बिहान सिंहदरबारमा भेटवार्ता भयो।

नेपाल शिक्षक संघ अधिवेशन: अध्यक्षका लागि ६ जना आकांक्षी

जिल्ला कार्यसमितिको बैठकले फागुन १३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेसँगै नेपाल शिक्षक संघका आकांक्षीहरु चुनावी माहोलमा होमिएका छन्।

एआइजी बन्न रस्साकस्सी

अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ। यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन्।

सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटी शीर्षस्थानमा

सुर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको बुधबारको पहिलो दिन भुवन नगरकोटीले दुई अण्डर ६७ को स्कोर बनाउँदै शीर्षस्थानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्