डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।
बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।
डाबर नेपाललाई ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड–२०२३’ प्रदान गरिएको छ। कम्पनीको एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै सो अवार्ड प्रदान गरिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ।
विकृत राजनीति गरेको भनेर राजनीतिक दलको घुमाउरो ढंगले आलोचना गर्दै आएका उद्योगी, व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघ गुटगत राजनीति भित्राएका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ।
कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
नेपाल तेक्वान्दो संघको आयोजनामा चैतको अन्तिम साता प्रथम एनटिए खुला पुप्से तेक्वान्दो लिग प्रतियोगिता हुने भएको छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकपटक म्याराथन दौडिएपछि धावकले तीनमहिना आराम गर्नुपर्छ। त्यहि भएर एउटा प्रतियोगितामा दौडिएको धावकले नजिकैको मितिको म्याराथन प्रतियोगितामा भाग लिँदैन। किनकी म्याराथन दौडिदा ईनर्जी धेरै खपत हुन्छ। जुन पूर्ति गर्न करिब तीन महिना लाग्छ। तर नेपाल र भारतका दुई युवा भने दैनिक ५० किलोमिटर दौडिने गरेका छन्। त्यो पनि खाली खुट्टा।
‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन। हाम्रो कथा देखाउ भन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुदैनन’, निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन्।’
नेपाली काँग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर -२ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ। को केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ।
राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ ।
नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए।