२६ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात

चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।

नेपाल किन घुम्ने ?

पछिल्लो समय नेपाल पर्यटकीय गन्तव्यमा चर्चित मुलुकको रूपमा पनि विस्तार भइरहेको छ। गत वैशाखमा सिएनएनले विश्वको घुम्नुपर्ने देशमा नेपाल पनि समेटिएको थियो।

सरकारले आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा अझै प्रभावकारी कदम चाल्नुपर्छः माधवकुमार नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन्।

मौसम नखुल्दा दुई दिनदेखि नेपालगन्ज विमानस्थल ठप्प

बाक्लो हुस्सु लागेका कारण मौसम नखुलेपछि दुई दिनदेखि उडान ठप्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले बताए।

६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ।

‘समुदायमा कांग्रेस’ अभियानः यस्तो छ प्रदेश र जिल्लामा खटिएका केन्द्रीय नेताहरूको सूची

केन्द्रीय प्रतिनिधिहरू संलग्न टोली माघ १६ गते सहिद दिवसदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्ला–जिल्लामा रहने जनाइएको छ।

यू–१९ विश्वकप: सुपर सिक्समा नेपालका प्रतिस्पर्धी भारत र बङ्गलादेश

सुपर सिक्समा पुगेको नेपालले अब दुई खेल खेल्ने छ। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा बङ्गलादेश र दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

सभापति देउवाद्वारा थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्यहरु मनोनयन गरेका छन्।

कतारका गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीहरूलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।

आहा रारा पोखरा गोल्डकपः आज साविक विजेता संकटा र आर्मी भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज साविक विजेता संकटा क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी छ : परियार

प्रतिनिधिसभा सदस्य जीवन परियारले संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताएका छन्।

‘विश्वकै बालबालिका जोखिममा’

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बालबालिकाहरू विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा रहेको बताएका छन्।

नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट

उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्