खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा
उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।
उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।
पछिल्लो समयमा सुदूर पश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन्।
दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन हुने गरेको छ। केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।
जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।
विश्व मत्स्यपालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ।
पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीकोे मृत्यु भएको छ।
आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ। चाँदीजस्तै टलक्क टल्किएका माछापुछ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ, पोखरा।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ। माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो। गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए।
वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्।
बाँकेको सम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक रुपमा झण्डै ३ करोड माछाका ‘भुरा’ किसानलाई वितरण गर्छ।
दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ।
चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।
पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको सयुंक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।