६ आश्विन २०८१ आइतबार
image/svg+xml

पैसावाललाई हातहातै 'टिकट'

'आर्थिक हैसियत बलियो भएकाले 'पैसा खर्च गरेर पनि जित्न सक्छ' भन्ने मानसिकता दलमा देखिनु राम्रो होइन। यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय निकायको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ।' राजनीतिक तथा द्वन्द्व विश्लेषक कमलराज लम्साल

पैसा उठाउदै हिड्ने दुई युवा पक्राउ

व्यक्ति र सरकारी कार्यालयबाट जर्वजस्ती पैसा उठाउदै हिड्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना युवालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

टेलिकम नेटवर्कबाट सरकारी वेबसाइट उपभोग गर्दा पैसा नलाग्ने

नेपाल टेलिकमले नेपाल सरकार सञ्चालित वेबसाइटहरू निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ। टेलिकमले वैशाख १ गतेदेखि सरकारबाट सञ्चालित ‘डट जिओभि डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइटहरुलाई जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोगर गर्न पाउने बनाएको हो।

सिएसआरको पैसा सरकारी कोषबाट खर्च

निजी क्षेत्रका उद्योग, प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च गर्ने रकम अबदेखि सरकारी कोषमार्फत परिचालन हुने भएको छ।

‘पैसाले सबै सम्भव छैन’

युरोपेली फुटबल संघ युइएफएका अध्यक्ष अलेक्जेन्डर सिफ्रिनले बुधबार पैसाले मात्र सबै कुरा सम्भव नहुने भन्दै युरोपका शीर्ष क्लबलाई छुट्टै सुपर लिग गर्न नदिने फेरि दोहोर्याएका छन् । उनले युइएफएका एसोसिएट सदस्यहरूलाई ‘सोलिड्यारिटी पेमेन्ट’ स्वरूप एक मिलियन युरो दिने वचनसमेत दिएका छन् ।

फेसबुक म्यासेन्जरबाटै पैसा लेनदेन गर्न सकिने

फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैस पठाउन वा लिन सकिने भएको छ। पेपल जस्तै गरी यसबाट पनि पैसाल लन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नु पर्ने छ।

पति कतारमा, श्रीमती पैसासहित अर्कैसँग

श्रीमान्‌ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर एक महिला अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन्। उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन्।

मलेठ घटना पीडित भन्छन् ‘पैसा हैन न्याय चाहियो’

एमालेको मेचि महाकाली अभियानका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरूको परिवारजनसँग भेट्न तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर सोमबार सप्तरीको मलेठ पुगेका छन् ।

विदेशीसँग एटिएमबाट पैसा चोर्न मिल्ने उपकरण

गत कात्तिकमा राजधानीस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका एटिएमबाट मास्टर र भिसा कार्डको पिन नम्बर चोरेर रकम निकाल्न सक्रिय विदेशी नागरिकलाई प्रहरीले धमाधम पक्राउ गर्‍यो।

एफपिओ-आइपिओको पैसाले बढायो बजार

नेपाल लाइफ इन्स्योरेन्सको थप नयाँ साधारण सेयर (एफपिओ) र फरवार्ड लघुवित्तको साधारण सेयर (आइपिओ) आवेदनमा सेयर नपरेको पैसा फिर्ता हुन थालेपछि सेयर बजार उकालो लाग्न पुगेको छ।

पैसा बाँड्दै अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप बजेट पठाएका छन्। रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत पठाएको ६६ करोडमध्ये २२ करोड ८० लाख रुपैयाँ जिल्लामा सञ्चालित ३२ वटा सडक योजनाका लागि हो।

विदेशमा कमाएको पैसासहित पत्नी अर्कैसँग भागेपछि पति अदालत शरणमा

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ।

'अाैषधि नभए खबर पाउँ, २४ घन्टामा कि औषधि कि पैसा पाउनुहुन्छ'

जिल्लाको नेतृत्वले काम गरेन भने पनि जिम्मेवारी मेरो नै हो, म गराएर नै छोड्छु। यदि कसैले गर्दैनन भने काम नगर्नेले छोड्छन, गर्नेले पुरस्कार पाउछन नगर्नेले दण्ड पाउछन नै। तर यसको लागि तथ्यको सम्पूर्ण पक्ष संप्रेसित भयो भने मलाई काम गर्ने वातावरण बन्छ। यसका निम्ति सबैसँग सहयोगको अपेक्षा गरेको छ।

सेयर बजारको पैसा बैंकतिर

ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन् । बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन् । सेयरमा लगानी गर्नुभन्दा बैंकमा जम्मा गर्दा जोखिम कम हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्