६ आश्विन २०८१ आइतबार
image/svg+xml

शिक्षामन्त्रीको मनपरी. मेरिट कुल्चँदै पैसावाललाई भर्ना

शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबिबिएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन। एमबिबिएस भर्ना भने सकिएको छ।

विद्युत् पीपीए दर सार्वजनिक, जलाशययुक्त अायाेजनालार्इ प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

ऊर्जा मन्त्रालयले जलाशययुक्त र नदी बहावमा आधारित (आरओआर) अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद–बिक्री (पीपीए) दर निर्धारण गरेको छ।

जलाशय आयोजनाको प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

सरकारले जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको बिजुली खरिद दर तयार पारेको छ। ऊर्जा मन्त्रालयले जलाशय आयोजनाको प्रकृति हेरेर सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकेको छ। सरकारले सोमबार सार्वजनिक गर्ने तयारी गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

पैसा सकिएपछि राष्ट्र बैंकको आस

कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकमा ऋण लगानीका लागि पैसा अभाव खट्किएको छ। निक्षेपको ब्याजदर बढाउँदासमेत रकम संकलन हुन नसकेपछि बैंकहरू नेपाल राष्ट्र बैंकसँग लगानी गर्ने पैसा माग्ने तयारीमा छन्।

विदेशी पैसाको दुष्प्रभाव

देशको संविधान निर्माणदेखि अरुण आयोजना स्थगनसम्ममा देखिएको विदेशी पैसाको दुरुपयोगलाई मध्यनजर राख्दै सरकारले सन्देहास्पद कार्यमा संलग्न एनजिओ बन्द नगर्ने हो भने देश सञ्चालन जनप्रतिनिधिको बदला विदेशी एनजिओकर्मीले गर्ने दिन धेरै टाढा नहोला।

'जनताको पैसा अनुशासित भएर परिचालन गर'

नेपाल त्रे्कडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)मा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक गाभिएर एनसिसी बैंकको नामबाट आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

ढुकुटीमा पैसै पैसा

आधा आर्थिक वर्ष सकिन लाग्दा सरकारको ढुकुटी सुन्निदै गएको छ। राजस्व संकलन लक्ष्यभन्दा बढी भइरहेकै बेला सरकारी उदासीनताले बजेट खर्च हुन नसक्दा ढुकुटी सुन्निएको हो।

आयोजकले पैसा नदिएपछि कलाकार बेखर्ची !

आयोजकले पारिश्रमिक नदिएपछि ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिवार आयोजना भएको साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउन आएको नेपालकै चर्चित कलाकारको टोली ‘बेखर्ची’भएर फुङलिङमै अड्किएका छन्।

पैसाका लागि अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

पैसाका लागि मान्छेले मायाजालमा फसाएर हत्यासम्म गर्नपछि पर्दैन भन्ने पछिल्लो उदाहरण नुवाकोटमा भएको एक घटनाले देखाएको छ। उमेरले आफू भन्दा २६ वर्ष जेठी महिलालाई प्रेमजालमा फसाएर हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य सार्वजनिक भएको हो ।

'विदेशीको पैसामा एमालेको चलखेल'

कानुनमन्त्री अजयशंकर नायकले एमालेले विदेशीको पैसामा मुलुकमा चलखेल गरिरहेको आरोप लगाएका छन्। त्यसैको आडमा एमालेले नक्कली राष्ट्रवादी मुहार प्रर्दशन गरिरहेको आरोप पनि उनले लगाए।

महँगो भयो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ नौ महिनापछि उच्च दरले बढेको छ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ।

सेयर नपरेको पैसा पाँच वर्षसम्म फिर्ता नलिए कोषमा जाने

पब्लिक लिमिटेड कम्पनीले वितरण गर्ने लाभांश पाँच वर्षसम्म पनि लिन नगएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ। कम्पनी रजिस्ट्रार कार्यालयले नेपाल स्टक एक्सचेन्जमार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तो जानकारी दिएको हो।

कतारबाट पैसा पठाउने सेतेलार्इ सिटीकाे ३२ इन्च एलईडी टीभी

विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका चौथो साप्ताहिक विजेताको घोषणा गरेको जनाएको छ।

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ टर्किस पक्राउ

बैंकका एटीएम कार्डबाट एटीएम मेसिनमा गई अवैध तरिकाले अर्कै खातावालको खाताको पैसा झिक्ने कार्यमा संलग्न २ जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

यसरी निकाल्थे रोमानियनले एटिएमबाट पैसा

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे यसका लागि लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन होटलको कोठामा बसेर प्राविधिकको कार्य गर्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्