६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कतारबाट पैसा पठाउने सेतेलार्इ सिटीकाे ३२ इन्च एलईडी टीभी

काठमाडौं– विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका चौथो साप्ताहिक विजेताको घोषणा गरेको जनाएको छ।

चौथो हप्ताका विजेता सेते गिरीले ३२ इन्च एलईडी टीभी प्राप्त गरेको कम्पनीले जनाएको छ। उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत्  नेपालमा  आफन्तलाई पैसा  पठाएका थिए।

कम्पनीका अनुसार “सिटी बजाउनुहोस्, काठमाडौंमा घडेरी पाउनुहोस्” उपहार योजनाबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलईडी टेलिभिजन उपहार प्राप्त गर्न सक्ने छन्। यो योजनाबाट १ जना भाग्यशाली विजेताले योजनाको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्ने कम्पनीले जनाएको छ।  
 

प्रकाशित: २९ कार्तिक २०७३ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App