६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुवामा पैसा हारेपछि गोली प्रहार, २ घाइते

इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन्।

नक्कली एटिएमबाट पैसा झिक्ने बुल्गेरियाली ठमेलबाट पक्राउ

काठमाडौँ- नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जलेकी महिलालाई फेसबुकमार्फत पैसा उठाएर सहयोग

दुई महिना अघि आगोले जलेर सिकिस्त भएकी इटहरीकी एक महिलालाई विहीबार ४२ हजार उपचार खर्च दिइएको छ। कमजोर आर्थिक अवस्था हुँदा उपचारमा समस्या परेपछि आगोले जलेकी इटहरी वडा नं. ३ की २४ बर्षीया सरस्वती राईलाई सहयोग दिइएको हो।

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ

बिदुर नगरपालिका–२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका सोही ठाउँ बस्ने २२ वर्षीया राजेश कामी र २८ वर्षीय सम्राट कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

जापानमा नेपालीको शव अलपत्र, परिवारद्वारा शव होइन पैसा पठाउन आग्रह

जापानमा मृत्यु भएका एक नेपालीको शव परिवारले नेपाल लैजान असहयोग गरेपछि अस्पतालमै अलपत्र परेको छ। एक महिनाअघि टोकियोमा मृत्यु भएका रोल्पा मिरुल-३ का शिवराज रोकामगरको शव अलपत्र परेको हो।

ज्वाँईले पैसाका लागि सासुको हत्या गरे

घर ज्वाँई बस्दै आएका एक युवकले पैसाका लागि आफ्नै सासुको हत्या गरी फरार भएका छन्। नौवस्ता–७ गाभरकी ६४ वर्षीय देवीसरा विकलाई घर ज्वाँई बस्दै आएका बर्दिया बबई चेपाङ्का हस्तबहादुर विकले हत्या गरी फरार भएका हुन्। विकले सासुको मंगलबार विहान हत्या गरी उनको साथमा रहेको नगद, गहना लिई फरार भएको प्रहरीले जनाएको छ।

पैसा लिएर भाग्छन् ठेकेदार

आयोजना जिम्मा लिने, कर्मचारी रिझाएर पेस्की रकम हात पार्ने अनि काम छाडेर बेपत्ता हुने ठेकेदार तथा तिनका अघि निरीह बन्ने कर्मचारी प्रवृत्तिले विकास निर्माणका अधिकांश आयोजना अलपत्र हुन्छन्।

‘न जग्गा न पैसा, कहाँ बनाउने घर?’

गत वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पुर्याएकोे सिन्धुपाल्चोकमा घर बनाउन पहिलो किस्ता अनुदान ५० हजार रुपैयाँ निकाल्ने चटारो छ । मुलुकमै सबैभन्दा बढी भूमी समस्या भएको सिन्धुपाल्चोकका पीडित भने दोहोरो पीडामा छन् । भूकम्प पीडितसमेत रहेका उनीहरु बर्षौँदेखि भूमी पीडित हुँदै हुन् ।

७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थ्रिजी सेवा ९ वर्षपछि देशव्यापी रुपमा विस्तार गरिएको छ । २०६४ सालमा सुरु गरिएको थ्रिजी सेवा डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सञ्चालन गरेसँगै जिएसएम प्रविधिको थ्रिजी सेवा ७५ वटै जिल्लामा पुगेको हो ।

१३ पैसा प्रतिएमबीमा एनसेलको डाटा

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा इन्टरनेट सेवा प्रयोग गर्न सकिने ‘डे डाटा प्याक’ ल्याएको छ। उक्त योजना अन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको १३ पैसा प्रतिएमबीमा डेटा सेवा प्रयोग गर्न सकिने छ।

सेयर किन्नुस्,पैसा दसैंपछि तिर्नुस्

अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीर्काले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।

गहना चोरेर पैसा झिक्न पसलमा पुग्दा पछाडी पुलिस !

चोरीका गहना बन्दकी राख्न आएका खोटाङ मात्तिम–३ घर भएका १८ बर्षीय रोशिष ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनले खोटाङ दिक्तेल नगरपालिका–२ बस्ने सुभाष आचार्यको घरबाट सुनका गहना र नगद २२ हजार चोरी गरेका थिए।

कार्यकर्तालाई बाँडियो पैसा

सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ। असोज २ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बाँडिएको हो।

भूकम्पको पैसा लिन हिँडेका पृथिबीबहादुरको बाटोमै मृत्यु

आवास अनुदान बापतको पहिलो किस्ता रकम लिन सिन्धुलीको जिनाखु गाविसबाट सदरमुकाम सिन्धुलीमाढीमा आउँदै गरेको एक वृद्धको बाटैमा मृत्यु भएको छ। जिनाखु गाविस घर भई सदरमुकाम सिन्धुलीमाढीमा रहेको सुप्रिम डेभलमेन्ट बैकमा पहिलो किस्ता पचास हजार लिन आउने क्रममा बाटैमा उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

एनसेलको 'दोब्बर पैसा ब्याक' अफर

एनसेलले चाडपर्वको अवसरमा 'दोब्बर पैसा ब्याक' योजना ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन चलाएको निश्चित रकम प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर बोनस ब्यालेन्सस्वरुप फिर्ता पाउने एनसेलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्