२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाडी नपाएपछि सर्वसाधारण अलपत्र, झ्यालढोकामै झुण्डिएर यात्रा (फोटो फिचर)

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले दुःख पाएका छन्। सम्मेलनको दोस्रो दिन विशिष्ट अतिथि फर्किने क्रममा सवारी आगमनमा भएको अवरोधले सर्वसाधारण बाटोमै अलपत्र परेका हुन्। साथै जोर विजोर प्रणालीले गाडी नपाउँदा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। जोर विजोरका कारण तुलनात्मक रुपमा गाडी कम चलेका थिए।

अब अलिकति माया र विश्वास बाँकी छ

भनिरहनुपर्दैन, यो सरकार सर्वशक्तिमान छ । पाँच वर्षका लागि राजनीतिक स्थिरता र समृद्धिको नारा बोकेर लोकतान्त्रिक तवरले चुनावबाट विजयी भएको यो वैधानिक सरकार हो । त्यसैले पनि यो सरकारसँग हाम्रो पुस्ताको धेरै ठूलो आशा र सपना जोडिएका छन्।

सर्वसाधारणको काठ कर्मचारीकाे मिलेमतोमा ठेकेदारलाई

जिल्ला वन कार्यालय रौतहटका कर्मचारीहरुले सर्वसाधारण र वन दुवैमाथि ब्रह्मलूट मच्चाउँदा पनि वन मन्त्रालय मूक दर्शक बनेको छ।

सर्वसाधारण मारिने क्रम बढ्यो

अफ्गानिस्तानमा भइरहेको द्वन्द्वमा परी मारिने सर्वसाधारणको संख्या अघिल्लो वर्षको तुलनामा अहिले वृद्धि भएको बताइएको छ ।

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। जुम्लाका पूर्व सांसददेखि सर्वसाधारण र नागरिक समाज सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गर्न थालेको हो।

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

नौ सर्वसाधारणको हत्या

नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

दुई प्रहरी र एक सर्वसाधारण मारिए

बेल्जियमको पूर्वी सहर लिगीमा एक आक्रमणकारीले गोली प्रहार गरी दुई प्रहरी र एक सर्वसाधारणको हत्या गरेको छ।

सर्वसाधारणमा उत्साह, शंसकित बुद्धिजीवि

संघिय समाजवादी फोरम नेपाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबीच सोमबार भएको सम्झौताप्रति मधेसमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीविहरू सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गर्दछन्।

फोरम–नेकपा सम्झौता : सर्वसाधारणमा उत्साह, सशंकित  बुद्धिजीवी

संघीय समाजवादी फोरम नेपाल र सत्तारुढ नेकपाबीच सोमवार भएको सम्झौताप्रति मधेशमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीवीहरु सम्झौता कार्यान्वयनबारे आशंका व्यक्त गर्दछन्।

फेवाताल अतिक्रमणबारे के भन्छन् मेयरदेखि सर्वसाधारण ? (भिडियो)

फेवातालको अतिक्रमित जग्गा फेवातालकै नाममा ल्याउन र मापदण्ड विपरित बनाइएका संरचना हटाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ। मानवीय र प्राक्रितिक अतिक्रमणका कारण सुन्दर फेवातालको आकार खुम्चदो छ। क्षेत्रफल मात्र होइन तालको गहिराई पनि घट्दै गइरहेको छ।

सर्वसाधारणलाई २० घण्टासम्म रोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने भएपछि झन्डै २० घण्टा सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाइएको छ। त्यसबाहेक मन्दिर परिसरबाट गरिने पदमार्गको आउजाउमा पनि रोक लगाइएको छ। आगामी शुक्रबार जनकपुर हुँदै नेपाल आउने भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ९ बजे मुक्तिनाथ पुग्ने तालिका छ ।

कालोपत्रे नहुँदा धुलोले हैरान सर्वसाधारण

हरिपुर बजार निवासी सनोज दास ६ किलोमिटर उत्तर पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर आउनु प-यो भने हरेक पटक ११ किलोमिटर भन्दा लामो बाटो प्रयोग गर्ने गर्छन्। हरिपुरबाट सोझै आउने नवलपुर–मलंगवा सडकखण्डमा गुड्ने ठूला सवारी साधनले उडाउने अत्यधिक धुलोबाट बच्न उनी थप ५ किलोमिटर लामो मोटरसाईकल यात्रा गर्न बाध्य भएका हुन्।

सिन्डिकेटबारे के भन्छन् सर्वसाधारण ? (भिडियो)

सरकार यतिबेला यातायातमा रहेको सिन्डिकेट अन्यको तयारीमा छ। सरकारले सिन्डिकेटविरुद्ध कडा कदम समेत चालेको छ। सरकारको कदमविरुद्ध यातायात व्यवसायीहरुले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्