२० आश्विन २०८१ आइतबार
image/svg+xml

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे- नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन्।

लेखापाल नहुँदा ४ महिनादेखि सास्तीमा सर्वसाधारण

लमजुङको सदरमुकामस्थित बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

सिन्डिकेटले सर्वसाधारणलाई सास्ती

सार्वजनिक यातायातमा एकाधिकार राख्दै आएका व्यवसायीले जिल्ला सदरमुकाम धुलिखेल पुग्न यात्रुलाई तीनवटासम्म बस फेर्न बाध्य बनाएका छन्। यसबाट ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङबेसी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट समितिका बसमा सदरमुकाम धुलिखेल पुग्ने यात्रुले हैरानी खेप्दै आएका छन्।

सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ।

हवाई कारबाहीमा परी सिरियामा २१ सर्वसाधारण मारिए

सिरियाको उत्तरपश्चिमी प्रान्त इडबिलमा विद्रोहीहरूको अखडालाई लक्षित गरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठजना बालबालिकासमेत मारिएका मानवअधिकारवादी समूहले जनाएको छ ।

प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका

पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।

प्रधानमन्त्री देउवाले कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन्।

दशैँ अायो : नयाँ नोट साट्दै सर्वसाधारण (फोटो फिचर)

दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। थापाथलीस्थित नोट सटही केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मका  नयाँ नोट साटिने व्यवस्था मिलाइएको हो। यसपाली दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाइने व्यवस्था मिलाएको छ।  यो बाहेक सरकारी स्वामित्वका बैंकहरुले पनि नयाँ नोट दिइरहेका छन्।

'६०१ संसाद्'लाई सर्वसाधारणले दले कालो टीका (भिडियो)

१६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै युवाहरुले '६०१ सांसद'लाई कालो टीका लगाइदिएका छन्। गाईजात्राको अवसरमा राजधानीको वसन्तपुरमा आयोजित कार्यक्रममा उपस्थित सर्वसाधारणले ६०१ सांसद अंकित ब्यानरमा कालो टीका दलेका हुन्।

आइएस विरुद्धकाे हवाई आक्रमणमा कम्तीमा ३५१ सर्वसाधारणको मृत्यु

इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ ।

सार्वजनिक सवारीले विद्यार्थी ओसार्दा सर्वसाधारणलाई सास्ती

सार्वजनिक यातायात व्यवसायीले नियमित रुटमा सवारीसाधन नचलाई निजी विद्यालयका विद्यार्थी बोक्न थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बिहान र बेलुकी यात्रु चाप रहने समयमै व्यवसायीले तोकिएको रुटमा सवारीसाधन नचलाइदिँदा यात्रुले दुःख पाउने गरेका छन्।

'सर्वसाधारणसँग भएको प्रतिबन्धित भारु साटिदिनु पर्छ'

सर्वसाधारणसँग भएको प्रतिबन्धित ५०० र हजार दरका भारु के गर्ने भन्ने सम्बन्धमा भारतले अहिलेसम्म कुनै निर्णय नदिए पनि त्यस्ता भारु नोट नेपाल सरकाले साटिदिन सक्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्