२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन

सुरक्षा निकायले राजनीतिक 'मौका' कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय ठेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जबाफ यस्तो आएको छ– ढुंगेल फरार नै छन्।

बस्नेतले सर्वसाधारणको सात अर्ब कहिले फिर्ता गर्छन् ?

घरजग्गा व्यवसायी सुधीर बस्नेतविरुद्धको कारबाहीमा सरकारले जथाभाबी निर्णय लिँदा सर्वसाधारणको अर्बौं लगानी डुब्ने अवस्था आएको छ। सर्वोच्च अदालतले २०७१  भदौ ७ मा गरेको आदेशको पालना गर्दै फैसला कार्यान्वयन निर्देशनालय र प्रहरीको संयुक्त टोलीद्वारा मंगलबार मध्यरात काठमाडौं, धापासीबाट पक्राउ गरिएका बस्नेत बुधबार सदरखोर, डिल्लीबजार कारागार पुगेका छन्।

आइएसविरुद्ध हवाई आक्रमण हुँदा २२ सर्वसाधारणको मृत्यु

इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ।

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सुचारु भएको छ। स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिकरुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए।

विकासमा सर्वसाधारणको संलग्नता न्यून

सरकारले गाउँ–गाउँमा विकासे आयोजना कार्यान्वयनमा तीव्रता दिए पनि यसमा सर्वसाधारणको निकै कम संलग्नता हुने गरेको देखिएको छ। बढ्दो राजनीतिकरण र विकासकर्ताको ध्यान नजाँदा सर्वसाधारण निर्माण प्रक्रियाबाट अलग हुने गरेका हुन्।

वैरीताल पुल निर्माण अलपत्र, सर्वसाधारण मर्कामा

निर्माण सम्झौताको म्याद सकिएपनि यहाँको एउटा मोटरेवल पुलको निर्माणकार्य अलपत्र परेको छ। जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत रुकुमको चिसापानी र जाजरकोटको छेप्का स्थित भेरी नदीको वैरीतालमा निर्माणाधीन पुल अलपत्र अवस्थामा पुगेपनि सरोकारवाला निकायले कुनै चासो दिएका छैनन।

सरकारी बमबारीमा २५ सर्वसाधारणको मृत्यु

सिरियाको उत्तरी प्रान्त अलेप्पोमा बिहीबार सिरियाली विद्रोहीलाई लक्ष्य गरी गरिएको एक कारबम आक्रमणमा कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ।

राष्ट्रपति भ्रमणले सर्वसाधारणलाई सास्ती

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले सर्वसाधारणको तीनदिने सास्ती सुरु भएको छ । भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार राजधानी आइपुगेपछि सर्वसाधारणले सास्ती पाएका हुन् ।

मुखर्जीको स्वागतमा सरकारले बनायो द्वार, सर्वसाधारणले भने- नेपालमा स्वागत छैन

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि सरकारले तामझामका साथ तयारी गरेको छ। तीन दिने नेपाल भ्रमणमा केही समयपछि आइपुग्न लागेका भारतीय राष्ट्र प्रमुखको स्वागतमासरकारले बुधबार सार्वजनिक विदा समेत घोषणा गरेको छ।

भारतीय राष्ट्रपति अाउँदा सर्वसाधारणले प्रयोग गर्ने वैकल्पिक सडक कुन कुन हुन्?

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

नेपाली सेनाद्वारा दसँैंका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका लागि आठ गाडी सञ्चालन गरिएको छ ।

सर्वसाधारणलाई आजबाट नयाँ नोट

केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ। नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ।

भिआइपी सवारीले सर्वसाधारणलाई सास्ती

दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा सम्पन्न असंलग्न राष्ट्रको १७औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केका उपराष्ट्रपति नन्दबहादुर पुनको सवारीले बुधबार बिहान राजधानीमा केही घन्टा ट्राफिक जाम भयो। भिआइपी सवारीमा सडक खाली गर्नुपर्दा हुने बारम्बारको ट्राफिक जामले सधैं सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

मधेस सरकार लेखेका बोर्डले सर्वसाधारण भम्रमा

भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए। तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँदै नेपालको कृष्णनगर प्रवेश गरे।

पुनर्निर्माण कछुवा गतिमा, सर्वसाधारणको पीडा उस्तै

काठमाडौं– विनाशकारी भूकम्प भएको बुधबार (२०७२ बैशाख १२) १ वर्ष ३ महिना १४ दिन पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितले अझै राहत पाएका छैनन् । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । तर, सरकार र सरकारी अधिकारी राहत बाँड्ने काम सकिएर निर्माण सुरु भएको दाबी गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्