१७ असार २०८१ सोमबार
image/svg+xml

२० करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतले दिने २० करोड मापदण्ड र प्रक्रिया अनुसार खर्च हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौता मापदण्ड अनुसार कार्यान्वयनमा जाने बताएका छन्।

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता

नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालका जलविद्युत् आयोजनामा लगानीको अवसर सिर्जना गर्दै विद्युत् निर्यातका लागि भारतीय बजार सुनिश्चित गर्ने भएको छ।

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच हितग्राहीका लागि छुट सम्झौता भएको छ।

भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ।

नेपाल र भारतबीच भोलि १० हजार मेगावाट विद्यूत व्यापार सम्झौता हुने

उच्च स्रोतका अनुसार भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच भोलि सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

नेपाल-भारतका परराष्ट्र मन्त्रीले ३ वटा प्रसारण लाइनको भोलि संयुक्त उद्घाटन गर्ने

उच्च स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन्।

युनाइटेड मेवाखोलाको सेयर निष्कासनमा सिटिजन्स क्यापिटल

सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावरबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

यौनहिंसा र बलात्कारमा परेका महिलाको मुद्दा सम्बोधन कसरी होला?

नेपालमा २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र द्वन्द्वमा यौनजन्य र बलात्कार घटनामा सयाैं महिला पीडित भए। कतिपय महिलाको ज्यान गयो भने कतिपय महिलाको मानसिक र शारीरिक अवस्था कमजोर रहेको छ।

भूकम्पपीडितका ११ हजार घर निर्माण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबिच ग्राउन्ड ह्याण्डलिङ सम्झौता

नेपाल वायुसेवा निगमसँग थाइ एयरवेजले ग्राउन्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ।नेपाल वायुसेवा निगम र थाइ एयरवेजबिच ग्राउन्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्