‘उपचार भए अझै धेरै बाँच्ने थिएँ’
वैशाखको प्रचण्ड घाम अनि उखरमाउलो गर्मीलाई प्रवाह नगरी काठमाडौँको सिभिल मल अगाडि सडक पेटीमा कागजको बक्सा र एउटा पूरानो छाता सहित एक वृद्ध सहयोगी हातहरू कुर्दै बसिरहेका छन् ।
वैशाखको प्रचण्ड घाम अनि उखरमाउलो गर्मीलाई प्रवाह नगरी काठमाडौँको सिभिल मल अगाडि सडक पेटीमा कागजको बक्सा र एउटा पूरानो छाता सहित एक वृद्ध सहयोगी हातहरू कुर्दै बसिरहेका छन् ।
झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले रु ६० लाख सहयोग गरेको छ ।
दोलखामा सोमबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइतेभएका मध्ये एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएका मध्ये सशस्त्र प्रहरीका सहायक हवल्दार मोहनबहादुर घिमिरेलाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनले जीप चलाएका थिए।
सरकारले घरमा बन्धक बनाइएका तथा सडकमा जथाभावी हिँडेका कडा खालका मानसिक रोगीको जिम्मेवारी लिने भएको छ। स्वास्थ्य मन्त्रालयले गैरसरकारी संस्थासँगको सहकार्यमा यस्ता रोगीको उपचार अवधिभर हेरचाहसमेतको जिम्मा लिनेगरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार पारेको छ। स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको नीति मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।
समयमा प्रसुती सेवा नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ। गर्भवती भएको अवस्था चेक जाँच नभएको तथा विरामी भएपछि पनि ढिला स्वास्थ्य चौकि पुर्याउँदा शिशु जन्मिएपछि आमाको मृत्यु भएको हो।
बाग्लुङ –बाग्लुङमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट २ हजार बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गत असार १५ बाट सुरु भएको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमबाट २ हजार १ सय ५२ जना बिमितले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत स्वास्थ्य सेवा लिएका छन् । १० महिनाको अवधीमा जिल्लामा साढे नौ हजार बढीको स्वास्थ्य बिमा गरिएको सामाजिक सुरक्षा एवं स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रवन्धक जीवलाल खरेलले बताए ।
वैदेशिक रोजगारीमा रहेको व्यक्तिका आफन्तलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर तथा पार्किन्सन रोग लागे खर्च पाउने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
यहाँको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ ।
छ हजारभन्दा बढीको निशुल्क उपचार गर्दै स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको निशुल्क निशुल्क सघन स्वास्थ्य शिविर रौतहटमा सम्पन्न भएको छ ।
पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।
आन्द्रामा समस्या देखिएपछि एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेका छन्। अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार हुनेछ।
संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको स्वास्थ्य सेवामा बल्ल यो व्यवहारमा आउँदै छ।
खुट्टाको घाउले थलिएको चार वर्षपछि खोटाङको बाक्सिला–८ चोखुमकी २८ वर्षीया सबिना राई अस्पताल पुगेकी छन् । देब्रे खुट्टाको पैतालामा आएको घाउले थलिएको लामो समयसम्म ओछ्यानमै थलिएकी सबिनालाई आफन्त तथा शुभेच्छुकको सहयोगमा अस्पताल लगिएको हो ।
प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ। ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ। एमालेको मेची महाकाली अभियानअन्र्तगत सप्तरीमा आयोजित कार्यक्रम बिथोल्ने प्रयासमा प्रहरीसँग झडपमा गोली लागेर उनी घाइते भएका थिए।