६ आश्विन २०८१ आइतबार
image/svg+xml

नागरिकता बिधेयक राष्ट्रपतिले तत्काल प्रमाणिकरण गर्नुपर्छः निधि

नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्ने बताएका छन्।

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न ओलीको माग

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने जनाउँदै पुनर्लेखनको माग गरेका छन्।

गर्नैपर्छ सरकारी कार्यालय कटौती

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका सरकारको नीति तथा कार्यक्रममा अनावश्यक सरकारी कार्यालयहरू खारेज गरिने उल्लेख छ।

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।

पूर्वाधारका पुरानै कार्यक्रममा जोड

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।

प्राथमिकतामा उत्पादकत्व र रोजगारी वृद्धि

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।

राष्ट्रपतिसँगै जनताको सवारी

कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।

बाटो खाली नगराई राष्ट्रपति पौडेल संसद भवनमा (फोटोफिचर)

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

लोकतन्त्रप्रति नागरिकको भरोसा बढ्दै गयो :राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको बताएका छन।

सरकारले लिएका कदमकै कारण सबै क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थाल्यो :राष्ट्रपति

सरकारले लिएका कदमकै कारण सबै क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थालेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

राष्ट्रपति पौडेल तामझाम बिनै संसद भवन जाने

संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न पौडेल बिना तामझाम संघीय संसद भवन बानेश्वर जाने भएका हुन्।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ ५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार साँझ ४ बजे उनले दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन्।

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्