४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ ५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार साँझ ४ बजे उनले दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन्।  

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले बिहबिार प्रतिनिधिसभामा बैठकको अन्तिममा राष्ट्रपति कार्यालयको पत्र पढेर उक्र जानकारी दिएका थिए।

प्रतिनिधिसभाका बैठक भने शुक्रबार साँझ ६ बजे बस्ने भएको छ।

प्रकाशित: ४ जेष्ठ २०८० ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App