५ आश्विन २०८१ शनिबार
image/svg+xml

एनआरएनए निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ।

अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, यी विषयमा हुनेछ छलफल

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि इजरायल भ्रमणमा जाने बताएका छन्।

एनआरएनएको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

बाइडनले भनेः गाजामाथि कब्जा गर्नु इजरायलको ठूलो गल्ती हुनेछ

अमेरिकी राष्ट्रपति जो बाइडनले इसराइले गाजा क्षेत्रमाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।

पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन्।

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन्र।

पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तान भ्रमणमा

गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन्।

राष्ट्रपतिको रापताप

राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसयता विवादमा परेका छन् । खासमा सरकारले गरेको सिफारिस कार्यान्वयन गरेर गुण्डानाइकेलाई जेल मुक्त गर्न उनको हस्ताक्षर प्रयोग भएपछि सबैको ध्यान केन्द्रित भएको हो ।

राष्ट्रपतिसँग विवेकशील साझा पार्टी पदाधिकारीको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियानवारे जानकारी गराएको छ।

आममाफीबारे रविलाई राष्ट्रपतिको जवाफ: सरकारले ल्याएको विषयलाई मैले इन्कार गर्न हुँदैन

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्।

मोहम्मद मुइज्जू बने माल्दिभ्सको नयाँ राष्ट्रपति

माल्दिभ्सको नयाँ राष्ट्रपतिमा चीनको समर्थक मानिने मोहम्मद मुइज्जू निर्वाचित भएका छन्।

मेयर बालेनको 'नो भेहकल जोन' मा राष्ट्रपतिको पैदल यात्रा

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्