हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो
पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।
पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ। चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो।
नेपाल र बङ्गलादेशबिचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण बराबरीमा सकिएको छ।
राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।
छोटो समयमा बारम्बार हेलिकप्टर दुर्घटनामा पर्न थालेपछि नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यो मनसुन अवधिभरका लागि हेलिकप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो बेला मनसुनको समय रहेको र यस्तोबेला उडान गर्दा कुनैपनि बेला जोखिम आउन सक्ने भएकोले उडानमा रोक लगाएको प्राधिकरणले बताएको छ।
भारतबाट नगद र सुन चोरेर आईरहेका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन्। भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको बताईएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।
नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।
नेपाली महिला सर्जकहरूको संस्था ‘गुन्जन’ले दुई पुरुष स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।
नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ।
नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।
नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबमाथि र हेल्प नेपालले गण्डकी प्रदेशमाथि समान ३–० को जित निकाले।
दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ।
नेपाली क्रिकेट टोली एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा १ स्थान तल झरेको छ।