३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित कार्की ढोली र प्राप्ति कार्की एसकेबिसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्।

विराट कोहली बने सन् २०२३ को 'वनडे क्रिकेटर अफ द ईयर'

इन्टरनेशन क्रिकेट काउन्सिलले सन् २०२३ को उत्कृष्ट खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।

पोखरा स्पोर्ट्स अवार्ड: रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।

सुदूरपश्चिम स्पोर्टस अवार्ड प्रिन्स र राजपुरा उत्कृष्ट

धनगढीमा मंगलबार भएको स्पोर्टस अवार्डमा ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

उत्कृष्ट खेलाडीहरु पुरस्कृत

नगरव्यापी विद्यालयस्तरीय प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय गरी १४ वटा खेलका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो।

आयोजकलाई उपाधि

उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी इन्दिरा थापा र पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए। अनुशासित टिम पाँचथर घोषित भयो।

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

गत चैतमा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ।

गोपीचन्द्र र गौरीका उत्कृष्ट खेलाडी घोषित

खेलकुद पत्रकार मन्च कैलालीले आयोजना गरेको दोश्रो संस्करणको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्कीले वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंहले वर्ष महिला खेलाडीको सम्मान पाएका छन् । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए ।

पारस दशककै उत्कृष्ट खेलाडीमा मनोनयन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एसोसिएटतर्फ दशकका उत्कृष्ट पुरुष खेलाडी अवार्डको मनोनयनमा परेका छन्।

धिमाल र गौतम उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मी क्लबकी रिना धिमाल र काभ्रेका युनिस गौतमलाई नेपाल आइटिएफ तेक्वान्दो महासंघले वर्ष–२०१९ का उत्कृष्ट खेलाडी घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्