२० आश्विन २०८१ आइतबार
image/svg+xml

बुकीमै पुगेर लम्पी स्किनको उपचार

बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन्।

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।

जिल्लाको आदेशविरुद्ध उच्चमा ‘भिआइपी

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत थुनामा रहेका १५ जना ‘साधारण तारेख’मा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा गएका हुन् ।

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

‘९० प्रतिशत क्यान्सर गलत खानपान र जीवन शैलीले’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।

पाटन उक्लिए पटमारा गाउँका भेडी गोठालाहरु

जुम्लाका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन्। जुम्लाको पातारासी गाउँपालिका-७ पटमारा गाउँका गोठाला भेडाको बथान सहित पाटन उक्लिएका हुन्।

ग्रामिण सडक कालोपत्रे हुँदा स्थानीय हर्षित

सिन्धुलीको तीनपाटन गाँउपालिकाको भिमस्थान बेलघारी हुँदै लङगुर सडक खण्ड कालोपत्रे भएपछि स्थानीय हर्षित भएका छन्।

बुढानीलकण्ठ सवारी दुर्घटना: पृथ्वी मल्ललाई चार वर्ष कैद

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै बुढानीलकण्ठ सवारी दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रूपैयाँ जरिवाना ठहर गरेको छ।

सुकुमबासी व्यवस्थापन गर्ने बाटो खुल्यो

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नदी किनारमा बस्दै आएका सुकुमबासीलाई व्यवस्थापन गर्न मिल्नेगरी आदेश गरेको छ।

विवादास्पद पुस्तक सच्याउने आदेश उच्च अदालतबाट सदर

नागरिक दैनिकका प्रकाशक, प्रधान सम्पादक, नागरिक दैनिक तथा रिपब्लिकाका संवाददाताहरूको नाम विवादास्पद पुस्तकबाट हटाउनेगरी काठमाडौं जिल्ला अदालतबाट जारी आदेश उच्च अदालत पाटनबाट सदर भएको छ।

अबको पर्यटकीय गन्तव्य महावु

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने बूढापाका बताउँछन्।

बैतडीबाट तीन जना युवती बेपत्ता

प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्