२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निसिमको निधनले आर्मीको सफलता खल्लो

नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो।

नवौँ राष्ट्रिय खेलकुदः गाउँ–गाउँमा पुग्यो खेल विस्तारको सन्देश

खेल अवलोकनका लागि बागलुङ आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बागलुङमा आवश्यक खेल पूर्वाधारको प्रस्ताव गर्न आग्रह गरेका थिए।

पूर्वाधारको बहानामा समय लम्बिने आशंका

राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार हुँदा समेत प्रतियोगिता निर्धारित मितिमा नहुनु नेपाली खेलकुदका लागि ठूलो विडम्बना हो।

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

पीडा र उत्साहबीच नवौं राष्ट्रिय खेलकुद सम्पन्न

३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकै ठुलो पर्व राष्ट्रिय खेलकुद एक दुःखद घटनाले पीडादायी रह्यो। यो प्रतियोगिता पोखरेलीका लागि केही उत्साहपूर्ण पनि बन्यो।

नेपाली खेलाडीको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री

राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए। स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु

पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापन समारोह सुरु भएको छ। ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन्।

जुडोमा आर्मी च्याम्पियन

आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्याम्पियन भएको हो। आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ र पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते। टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ।

उसुमा सेनालाई १२ र सशस्त्रलाई ९ स्वर्ण

आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ। विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ।

पुरुष भलिबलमा बलियो आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा विहीबार भएको खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो।

एपिएफका गोपीचन्द्र पार्कीलाई ५ हजार मिटर दौडमा स्वर्ण

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ। प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो। उनका काका भेनस थापाले पदक लिए। थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ। बीमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्