९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको स्वीकार

नेपाल क्रिकेट संघको साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी-२० लिगको सम्झौता त्रूटिपूर्ण रहेको अध्यक्ष चतुरबहादुर चन्दले स्विकारेका छन्।

पश्चिम सेतीको डिपिआर तयार गर्ने

भारतीय कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पाेरेसन (एनएचपीसी) लिमिटेडले २१ महिनाभित्रै ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने भएको छ।

भारतलाई एकदिवसीय शृंखला

तीव्र गतिका बलर मोहम्मद सामीको उत्कृष्ट बलिङ प्रेरित भारतले शनिबार न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै तीन खेलको एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ।

लखनउ बस दुर्घटनामा मृत्यु भएका नेपालीप्रती प्रधानमन्त्रीको समवेदना

सोमबार सामाजीक सञ्जालमा टुविट गरेर प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन्।

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

पाँच करोड भारु ‘प्रयोगविहीन’

५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।

रोजगारीका लागि भारत पुगेका युवाहरू भन्छन्: दैनिक २२ घण्टा काम गर्नुपर्थ्यो, खाने/ सुत्नेकाे पनि ठेगान थिएन

धेरै तलब पाउने आशामा कमाउनका लागि भारतको हरियाणा पुगेका मोरङ सुनबर्षी नगरपालिकाका ४ जना युवाको अवस्था अज्ञात रहेको छ।

भारतद्वारा शृंखला क्लिन स्विप

श्रेयस ऐयर र रविचन्द्रन आश्विनको सम्हालिएको ब्याटिङ प्रदर्शनमा बंगलादेशमाथि तीन विकेटको जितसहित भारतले दुई टेस्टको शृंखला २–० ले क्लिन स्विप गरेको छ।

सिमाक्षेत्रमा चल्यो गोली, भारतीयद्वारा कुटिए नेपाली

दुई बर्ष अघि तस्करको समूहले दुई प्रहरीको बीभत्स हत्या गरेर मोहना नदीको बिचमा गाडेको जुगेडोको सीमा क्षेत्रमा मंगलबार बिहान ३ बजेतिर गोली चलेको हो।

नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।

भारतीय अभिनेता ओबराय परिवारसहित नेपालमा

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्नआएका छन। उनी आफ्नो परिवारसहित नेपाल घुम्न आएका हुन्।

तवाङ र याङ्त्सेमा सीमाक्षेत्रमा सैनिकबीच झडप भएको चिनद्वारा स्वीकार

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ।

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

डा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्