२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गौतमबुद्ध विमानस्थलमा सोलार प्लान्ट राखिने

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ।

त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० सुरक्षाकर्मीका लागि आवास गृह निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ। विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो।

सुकेटारमा ४२ सिटे क्षमताका जहाज अटाउने धावनमार्ग बनाउन प्रारम्भिक अध्ययन

ताप्लेजुङको सुकेटार विमानस्थलमा कम्तिमा ४२ सिटे क्षमताका जहाज बस्न मिल्ने गरी स्तरोन्नती गर्ने गृहकार्यका लागि प्रारम्भिक सम्भाव्यता थालिएको छ।

सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन्।

तस्बिरमा हेर्नुहोस् निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।

विराटनगर विमानस्थल विस्तार हुने

प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच सोमबार विराटनगरमा सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसरी सुरु भयो आन्तरिक उडान

गत चैतदेखि सुनसान रहेका देशभरका विमानस्थलमा आजदेखि पुनः चहलपहल सुरु भएको छ। सरकारले आन्तरिक उडान खुला गरेसँगै विमानस्थलमा चहलपहल सुरु भएको हो।

कोभिड रिपोर्ट अमान्य हुँदा लन्डन विमानस्थलमै रोकिए नेपाली (भिडियो)

करिव ७ महिना लकडाउनमा फसेर नेपाल फर्किने उत्साह बोकेर बुधवार लन्डनस्थित हित्रो विमान स्थलमा पुगेका राजविराजका शैलेन्द्रकुमार झालाई एयरलाइन्सका कर्मचारीले एकाएक निराश बनाइदिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

सर्वत्र चासोका रूपमा हेरिएको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कोभिड–१९ का कारण अझै लम्बिने भएको छ । कोभिड महामारीमा पनि निर्माण भने जारी थियो । कम जनशक्ति र कतिपय उपकरण नै ल्याउन नपाएपछि विमानस्थल निर्माण प्रभावित बनेको हो ।

संक्रमणको जोखिममा विमानस्थल

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने उद्धार उडानका क्रममा एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ। कोरोना भाइरस महामारीका कारण सरकारले अहिले नियमित उडान बन्द गरेको छ। तर, सडक यातायात सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान भइरहेका छन्। मापदण्डबिना उद्धार उडान गरिँदा विमानस्थलभित्र कोरोना संक्रमण जोखिम बढेको हो।

केरला विमान दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो, एक जनामा कोरोना संक्रमण

समाचार एजेन्सी पिटिआईका अनुसार मल्लपुरमका जिल्ला अधिकारी गोपालकृष्णनले दुर्घटनामा घाइते एक जनाको शनिबार मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्