२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरीले ट्याक्सीको ठगी नियन्त्रण गर्न सकेनः पर्यटनमन्त्री आले

मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्नु परेको स्पष्ट पारे।

विमानस्थल बन्द हुँदा यात्रुलाई सास्ती

मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल मर्मतको काम जति सक्दो चाँडो सक्न निर्देशन दिएका छन्।

पोखरा विमानस्थल मध्यान्हपछि खुल्यो

बाक्लो हुस्सुले बिहानदेखि रोकिएको पोखराको हवाई उडान बल्ल सुरु भएको छ। पोखरा विमानस्थल मध्यान्ह १२ बजेपछिमात्र खुलेको हो।

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन्।

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ।

नेपालगन्ज विमानस्थलभित्रको झाडी र बुट्यान सरसफाइ

नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

वन्यजन्तुले असुरक्षित नेपालगन्ज विमानस्थल

विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।

पोखराको चालु विमानस्थलको भविष्य के?

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। कुनै बाधा अवरोध उत्पन्न नभए अबको केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनेछ। नयाँ विमानस्थलबाट उडान र अवतरण सुरु भएसँगै हाल संचालनमा रहेको विमानस्थल के गर्ने भन्नेमा बहस सुरु भएको छ।

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक, सिता एयरको जहाजमा ठोक्किए तीनवटा बँदेल

सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक असम्भव

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा दोधार भईरहँदा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने स्पष्ट पारेको छ। प्राधिकरणको भनाईपछि प्याराग्लाइडिङ व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।

पोखराको चालु विमानस्थल नबिगारौं, कुनैपनि बेला काम लाग्न सक्छ

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ। अबको केही समयमा विमानस्थल संचालन हुँदा अल्ट्रालाइट कम्पनिको भविश्य के हुने भन्नेमा अन्योल छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः चरालाई ठाउँ खोई?

पोखराका हालको ल्याण्डफिल साइट सार्न ढिला गर्ने हो भने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु हुँदाको बखत चराको जोखिम बढ्ने विज्ञहरुको भनाई छ । चरालाई ‘डाइभर्ट’ गर्न पर्याप्त समय लाग्ने भएपनि विमानस्थल संचालनको तयारी भईरहँदा चराको बासस्थान सार्नेबारे वेवास्ता गरिएको उनीहरुको भनाई छ।

जुम्ला विमानस्थलः टिकट नपाउँदा रेफर गरेका बिरामी घर फर्काइए

निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी अस्पतालमा पुगे। हवाइ टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे। तर टिकट पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्