७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तीन महिनाको श्रमदान र १५ लाख चन्दाबाट पक्की पदमार्ग निर्माण

जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्।

दक्षिण क्षेत्र भारतदेखि उत्तरी क्षेत्र चीनसम्म जोड्ने नयाँ पदमार्ग

नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ।

पर्यटकीय रिठेडाँडामा वनभोज खानेको भीड

बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

गिडीदहमा पदमार्ग निर्माण सुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।

हतुवागढीमा पदमार्ग निर्माण गरिंदै

भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शंखामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिंदै छ। प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

राजदरबार पुग्ने पदमार्ग निर्माण

ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्