११ पुस २०८२ शुक्रबार
image/svg+xml

लुम्बिनीमा कृषि जमिन घट्यो, उत्पादन बढ्यो

समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ।

भारतमा ढुङ्गा खानीमा पर्खाल भत्किँदा धेरै मानिस पुरिए

भारत उत्तर प्रदेशको सोनभद्रमा ढुङ्गा खानीमा पर्खाल भत्किँदा धेरै मानिसहरू पुरिएका छन्।

प्रेमभन्दा ठुलो कुरा जसले सम्बन्धलाई सधैँ बलियो राख्छ

उनका अनुसार धेरैले सम्बन्ध टिकाउन प्रेम भए मात्रै पुग्छ भन्ने सोच्छन्। तर प्रेम त भावना हो, यो कहिले उकालो त कहिले ओरालो लाग्छ। तनाव, थकान वा सानो कुरामा पनि रिस उठ्न सक्छ।

उखुको खरिद मूल्य तोक्ने तयारीमा सरकार

मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रोतहटलगायत आठ जिल्लामा स्थलगत अध्ययनका लागि सर्वेक्षण सुरु गरिएको जनाइएको छ।

नवोदित र ल्यान्डमार्कलाई च्याम्पियन

नवोदित र ल्यान्डमार्क एकेडेमीले नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

हर्क भन्छन् : अरू कार्यकर्ता बनाउँछन्, हामी श्रमदाता

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले कलमले मात्र मुलुक नबन्ने बताउँदै त्यसका लागि औजार चलाउनु पर्ने बताए।

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ।

नेपालमा मह आयात: नौलो अनुभूति

हालै सरकारले डाबर नेपाल र पतञ्जली नेपाललाई विदेशबाट मह आयात गर्न अनुमति दिएको खबर सार्वजनिक भएका छन्।

घुन्सा र फलेटारमा स्याउ फल्यो: व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ।

समाजवादी युवा संघका अध्यक्ष जसपा नेपालमा फर्किए

भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरेका हुन्।

नयाँ तीन दल दर्ता, २० प्रक्रियामै

निर्वाचन आयोगमा १ सय २७ वटा दल दर्ता भएका छन्। त्यस्तै २० वटा दल दर्ता प्रक्रियामा छन्। दल दर्ताका लागि आयोगले यही कात्तिक मसान्तसम्मको समय दिएको छ।

दुबई छोडेर गाउँमै मासिक एक लाख : कुखुरापालक अर्जुनको सफलता

विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौं भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आएका हुन्।

मधेसमा सात दलद्वारा सर्वदलीय बैठक बहिष्कार

मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले शनिबार दिउँसो आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ।

मिशेल ओबामा भन्छिन् : अमेरिका अझै महिला राष्ट्रपतिका लागि तयार छैन

गत वर्ष कमला ह्यारिसको असफल अभियानलाई उदाहरण दिँदै उनले भनिन्, ‘हामीले विगतको चुनावमा देख्यौँ, दुःखको कुरा, हामी तयार छैनौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्