७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बेलायतबाट ३ सय १६ जना नेपालीको उद्धार अर्को साता

कोभिड १९ का कारण लामो समयदेखि बेलायतमा अलपत्र परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाटो खुलेको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार आगामी जुन २४ र २६ तारिख बेलायतमा रहेका ३ सय १६ जना नेपालीको उद्धार हुन लागेको हो।

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

विदेशका नेपालीको उद्धार, हवाई भाडा दोब्बरभन्दा बढी

विदेशबाट उद्धार गर्ने श्रमिकको हवाई भाडा दर परराष्ट्र र पर्यटन, संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयका अधिकारीहरूले निर्धारण गरेका हुन् । बिहीबार सार्वजनिक गरिएको हवाई भाडा लागू हुँदा वास्तविक रूपमा जोखिममा परेका कुनै पनि श्रमिक विदेशबाट फर्कन नसक्ने गुनासो गरिएको छ ।

इनारमा फसेको ६ दिनपछि सकुशल उद्धार

इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको ६ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

शुल्क लिने सरकारी निर्णयविरुद्ध रिट

यसअघि चीनमा अध्ययन गर्न गएका हुनेखाने वर्गका नागरिकलाई भने सरकारी ढुकुटीको रकम खर्चेर उद्धार गरिएको थियो । कानुन विपरीत श्रमिकसँग रकम लिएर विदेशबाट उद्धार गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अलपत्र परेकालाई उद्धार जारी

जुम्लाको तिला गाउँपालिकाले रुपैडियादेखि महेन्दनगरको गड्डाचौकी सीमानाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेको छ।

इन्डोनेसियाबाट नेपाली विद्यार्थीको भारतीय उडानबाट उद्धार

एक नेपाली विद्यार्थीको भारतले इन्डोनेसियाबाट उद्धार गरेको छ। एक्सचेन्ज कार्यक्रम अन्तर्गत इन्डोनेसिया पुगेकी चितवन, रत्ननगरकी सेविका ढकाल त्यहाँबाट भारत फर्केकी हुन्। उनी अम्वालाको महर्षी मार्कन्डेय विश्वविद्यालयमा बीबीए अध्ययनरत थिइन्।

अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसको उद्धार

भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

राष्ट्रियसभा विशेष समयः देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गर्न सांसदहरुको माग

सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दायरा बढाउनमा माग गरेका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन्।

विदेशबाट उद्धार गर्नेको हिसाब हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकामध्ये कतिलाई उद्धार गर्नुपर्ने हो भन्नेबारे अध्ययन भइरहेको बताएका छन् । मंगलबार संघीय संसदमा आगामी वर्षको बजेटका नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले विदेशबाट ल्याउनुपर्ने नेपालीबारे सरकारले हिसाबकिताब गरिरहेको बताए ।

मजदूरको उद्धार

निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ।

तीन सय हुम्लीको उद्धार

नेपाल सरकारले लकडाउनको समय बढाउँदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ।

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्