६ आश्विन २०८१ आइतबार
image/svg+xml

इटहरीमा झडप, ४ प्रहरी घाइते, सवारी साधनमाथि तोडफोड

आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

तस्कर र प्रहरीबीच झडप, ३ प्रहरी घाइते

भारतबाट तस्करी गरी ल्याउँदै गरेको माल वस्तुहरुलाई नियन्त्रण गर्न खोज्दा सोमबार बिहान प्रहरी र तस्कर समुहबीच कलैया उपमहानगरपालिकाको धर्मनगर टोलमा झडप भएको छ।

डीआइजी सिलवाल प्रहरी नियन्त्रणमा

डीआइजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयले नियन्त्रणमा लिएको छ। आज बिहान उनकै घरबाट सिलवाललाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

विशाल मेमोरियल गोल्डकपः नेपाल प्रहरीको विजयी सुरुवात

वीरगन्जमा शनिबार सुरु भएको ‘टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता’को पहलो दिनको खेलमा विभागीय टिम नेपाल प्रहरीले शून्य–एकको नतिजासाथ विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धी वीरगन्ज युनाइडेडविरुद्ध खेलको १६ औं मिनेटमा नेपाल प्रहरीका सुमन लामाले गोल गरेका थिए।

रौतहटमा मोर्चा र प्रहरीबीच झडप

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

अभावको चपेटामा ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखा अभावले घेरिँदै गएपछि काठमाडौं उपत्यकाको  ट्राफिक व्यवस्थापन अप्ठेरोमा परेको छ । ट्राफिक व्यवस्थापनका लागि चाहिने पूर्वाधार र जनशक्तिको अनुपलब्धताले काठमाडौं उपत्यकामा घन्टौं ट्राफिक जामको समस्या बढेको छ ।

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।

ओलम्पिकको कार्यक्रममा प्रहरी हस्तक्षेप

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सोमबार गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रशासनले हस्तक्षेप गरेको छ। जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले नयाँ वर्ष २०७४ को शुभकामना आदान–प्रदान गर्न तीनकुनेको रोयल ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रम पुलिसले योजनाअनुरूप हुन दिएन।

प्रहरी कुट्ने महिलालाई कारबाही भएन

एसएसपी ठुले राईले ट्राफिक प्रहरीलाई कुटपिट गर्ने शोभा कार्कीलाई राजनीतिक दबाबमा मानसिक रोगी भन्दै छाडेका हुन्।

ट्राफिक प्रहरीको थाप्लोमा चौगुना काम

काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा चौगुना सवारीसाधन व्यवस्थापन गर्दै आएको तथ्याङ्क सार्वजनिक भएको छ।

पूर्व प्रहरी हवल्दारले गरे शिक्षकको हत्या

नवलपरासीको गैंडाकोटमा विहीबार बिहान पूर्व प्रहरी हवल्दारले एक शिक्षकको कोदालो प्रहार गरी हत्या गरेका छन् ।

प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिँदै भने: संयमताका साथ काम गरौं

नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन्।

बिस्केट जात्रामा झडप, ४ प्रहरीसहित ११ घाइते

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।

प्रहरी प्रमुखमा अर्याल

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित रहेको मन्त्रिपरिषद् बैठकले सोमबार नेपाल प्रहरीको २५ औं महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ। वरीयता र महानिरीक्षक नियुक्ति विवादका कारण गृहमन्त्री निधि उपस्थित नभए पनि २५ दिनपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नेपाल प्रहरीको सर्वाेच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्