पाठेघरको क्यान्सरमा एचपिभी डिएनए परीक्षण प्रभावकारी
पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्। तर, सानो परीक्षणले पनि क्यान्सरबाट जोगिन सकिन्छ। त्यो हो, एचपिभी डिएनए परीक्षण।
पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्। तर, सानो परीक्षणले पनि क्यान्सरबाट जोगिन सकिन्छ। त्यो हो, एचपिभी डिएनए परीक्षण।
ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।