७० लाख वर्षअघि नै मानव दुई खुट्टे
कुनै बेला बाँदरजस्तै चौपाया हाम्रो पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिँडडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ।
कुनै बेला बाँदरजस्तै चौपाया हाम्रो पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिँडडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ।
त्यहाँ २०४७ सालदेखि मकवानपुर, पर्सा, लमजुङ, तनहुँ लगायतका जिल्लाबाट सुकुम्बासीहरु आई बसोबास गर्न थालेका हुन्। त्यसयता गत पुस महिनासम्म ६६५ घरधुरी थिए। अहिले ९ सयको हाराहारीले लालपुर्जाको लागि निवेदन दिएका छन्। सोही स्थानमा लालपुर्जा छिट्टै वितरण हुने चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बताउँछन्।
स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बाँदर नियन्त्रणका उपायका लागि कार्य अगाडि बढाउनसमेत अनुरोध गरिएको किसानको भनाइ छ। बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको उनीहरुको भनाइ छ।
म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्।
१७ वर्षअघि चितवनको बाँदरमुढेमा भएको घटनाका पीडित परिवारले न्याय माग गर्दै सरकारलाई झुटो आश्वासन नदिई दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
गोरखाको शहीदलखन–२ को उम्लुङमा २५ जना र आरुबोटेमा २५ जना महिलाले व्यवसायिक कागती खेती थालेका छन्। दुई सय २५ रोपनी जमिनमा करिब पाँच हजार बोट कागतीका बेर्ना रोपिएको छ। आरुबोटमा जंगल छेउछाउका अधिकांश बारीमा बाँदरले दुःख दिएपछि जमिन बाँझिदै गएको थियो ।
मकै तथा अन्य बालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो।
सुनसरीको नेपाल–भारत सिमावर्ती देवानगञ्ज गाउँपालिका विभिन्न बस्ती र क्षेत्रमा वर्षौदेखि जारी रहेको बाँदरको आतंक पछिल्लो समयमा अझै बढ्दा स्थानीयहरु हैरान बनेका छन्।
राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा बाँदरको जमात र अमृतपानको सपना शीर्षकको कवितामा नेपालका राजनीतिक नेतामा बाँदर प्रवृत्ति हावी भएको बताएकी छन्।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ अलैचे गाउँमा बाँदर आतंकले किसान हैरानी भएका छन् । खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसानहरु चिन्तित बनेका छन् ।
अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ।
खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन्। गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङलाई लागेकाे हाे ।
बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेरखोटाङमा एक बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए।
बाँदरले दुःख दिएपछि देवघाट क्षेत्र विकास समितिले तर्साएर लखेट्ने भएको छ। जसका लागि समितिले बाँदर धपाउने ११ यन्त्र खरिद गरिसकेको छ।