१० मंसिर २०८१ सोमबार
image/svg+xml

५ वर्षदेखि बाँदरको चौकीदारी गर्दै प्रेमबहादुर

'एकैछिन पनि आँखा झिम्क्याउन दिँदैनन्, म कतै गए बाँदरका हूल पसेर मकै बाली नष्ट गरिदिन्छन्'. उनले भने, 'मेरो रोजीरोटी नै यसैबाट चलिरहेको छ, त्यसैले दिनभरि नै खेतबारीको हेरचाहमा खटिन्छु।'

संकटमा बाँदरहरूमा समेत एकता

आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।

बाँदर धपाउँदा आफैले बोकेको बन्दुक पड्केर एक जनाको मृत्यु

बाँदरले हैरान बनाएपछी धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ।

किसानको मुख्य समस्या नै बाँदर

भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन्।

बाँदर आतंकले किसान हैरानी: कुरुवा बस्दै बित्छ दिन

बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ।

किसानका दुःख- मकैबालीमा दिनभरी बाँदर, रातभरी बँदेल

अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ।

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन्। वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानहरुले बताएका छन्।

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ।

बाँदर आतङ्कः महिला बालबालिकालाई देख्यो कि झम्टिन्छ, खेतीयोग्य जमिन बाँझिदै

राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन्। वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन्।

बाँदर ब्यापारमा पैसैपैसा

नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।

चकचके बाँदरको ठेगाना खोर

प्रकृति र बाँदरको सम्बन्ध परापूर्व कालदेखि नै रहेको छ। बाँदर अरू जनावरहरूभन्दा बुद्धिमान् भएको कुरा विज्ञानले नै प्रमाणित गरिसकेको छ।

दुई दर्जन भन्दा धेरै बाँदर सिंचाई पोखरीमा मृत फेला

सन्धिखर्क नगरपालिका–९, अर्घामा रहेको सिंचाई पोखरीमा २७ वटा बाँदर डुबेर मृत भेटिएका छन्। पालैपालो पोखरीमा बाँदरले हाम फाल्दा मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ।

बाँदर व्यवस्थापन र खाद्य सुरक्षा

एकातिर हामीसामु जनावर जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन खाइदिने पीडाबाट किसानलाई राहत दिनु पनि छ। जसका लागि राज्यले अन्य जंगली जनावर तथा बाँदर व्यवस्थापन गरी यो समस्याबाट किसानलाई मुक्ति दिलाउन जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्