२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

रामललाको प्राणप्रतिष्ठामा छचल्किएको श्रद्धाभाव

राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।

इलाम गोल्डकपका लागि अस्थायी प्याराफिट बन्दै

लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरूको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्याराफिटसहितका स्तरीय खेलमैदान छैनन्।

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय होः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्।

जन्मभूमि र देश प्रेम

आज प्रजातन्त्रको नाममा तपाईँसमेतले दिएका मतले राष्ट्र अधोगतिमा पुगेको छ। दोषी को? भोका दरिद्र नेपालीको उद्धार र विकासबारे कार्य गर्दै जनचेतना उत्पन्न्न गरेमा नेपाललाई तार जालीले घेर्न आवश्यक छैन।

मोदीले ‘राम जन्मभूमि’को पूजा गर्नुअघि पुजारी र १६ सुरक्षाकर्मीलाई भयो कोरोना संक्रमण

राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासका चेला प्रदीप दासलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी मन्दिर सुरक्षामा खटिएका १६ प्रहरीलाई पनि कोरोना संक्रमण भएको समचारमा उल्लेख छ ।

सत्य र असत्यको युद्ध

राजा ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ घोषणा गर्नेहरू नेपाली जनतालाई ‘पूर्वनेपाली’ बनाइदिने खेलमा सक्रिय छन् । कुनै शक्तिशाली राष्ट्रलाई नेपाल बुझाउन पाए लन्ठा नै सकिन्थ्यो भन्ने ‘नेता’ पनि भेटिन्छन् ।

‘नेपाली हुने मन छ’

बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्।

बिपी र गणेशमानबाट सिक

‘जननी जन्मभूमिश्च, स्वर्गादपिगरियसी’ वाक्यांशः स्वयं भगवान् रामले आफ्नो १४ वर्षको वनवासपछि अयोध्या(आफ्नो जन्मभूमि) टेक्ने बेला मातृभूमिको माटो आफ्नो माथामा दल्दै उच्चारण गरेका थिए। उनी भगवान् थिए– यो पूरै ब्रह्माण्डको मालिक उनै थिए भने उनलाई अयोध्याको मात्र किन माया र चिन्ता त भन्नेहरू पनि नभएका होइनन्।

व्यासलाई विश्व वेद पुजन मुख्यस्थल घोषणा गरिने

चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहँुको व्यासक्षेत्रलाई विश्व वेद पूजनको मुख्यस्थल घोषणा गर्न लागिएको छ। वेद–अनुयायी प्रतिष्ठान नेपालले आगामी कात्तिक १ गतेदेखि एक महिना आयोजना गर्न लागेको ओमकार परिवार महामिलन कार्यक्रममा यस्तो घोषणा गर्ने बताइएको छ।

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्