१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीले ‘राम जन्मभूमि’को पूजा गर्नुअघि पुजारी र १६ सुरक्षाकर्मीलाई भयो कोरोना संक्रमण

भारतस्थित अयाेध्या

भारतको अयोध्यास्थित ‘राम जन्मभूमि’का पुजारी र १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।  

बिबिसी हिन्दीका अनुसार राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासका चेला प्रदीप दास र त्यहाँ सुरक्षामा खटिएका १६ प्रहरीलाई कोरोना संक्रमण भएको हाे । 

आगामी अगस्ट ५ का लागि भूमि पूजा गर्ने कार्यक्रम तय गरिएको छ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम छ ।  

प्रकाशित: १५ श्रावण २०७७ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App