अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।
नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमवार एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको छ।
भारतीय निर्माण कम्पनीले जिम्मा लिएका निर्माणाधीन सडक आयोजनाहरू पनि समस्यामा परेका छन्।
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ।
उनले विभिन्न राज्यमा हिटवेब, लू र गर्मीका कारण निम्तिने अन्य जोखिमबाट बच्नका लागि मिलेर काम गर्न सबैलाई अपील गरेका छन्।
भारतमा बिबिसीको प्रकृति परिवर्तन हुने भएको छ। बुधवार देखि ‘कलेक्टिभ न्यूजरुम’ नाम गरेको स्वतन्त्र मिडिया कम्पनीले काम सुरु गरेको छ।
भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।
बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।
छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।
भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।
भारतको उत्तराखण्डमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
नेपालगञ्ज– ६ फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि आउने भारतीयको संख्या उल्लेख्य छ।