संविधान दिवसमा बहस : गणतन्त्रको औचित्यदेखि संघीयताका उपलब्धिसम्म
संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको ११ वर्ष : कार्यान्वयनमा चुनौती र अबको बाटो संशोधन’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको ११ वर्ष : कार्यान्वयनमा चुनौती र अबको बाटो संशोधन’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ ।
नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको सम्झना स्टाफ होटल भित्र खाजा खाइरहेका अवस्थामा शनिबार साँझ एक जनाको ह*त्या भएको छ ।
काठमाडौंमा ‘विश्व तापमान वृद्धिले हिमाली क्षेत्रमा पार्ने असर, नेपालमा हुने जोखिम र जलवायु न्याय’ विषयक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४८ वर्षीय रतन बुढाको हातमा अहिले पनि खरायोको ऊनसँगै भविष्य बुन्ने सीप छ। झन्डै २५ वर्षअघि सुरु गरेको सीप अहिले उनको परिवारको आम्दानीको भरपर्दो आधार बनेको छ।
आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि उनीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने जवाफ राज्यले दिन नसकेपछि जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँका १० जनाको परिवारले हार खाएर अन्तिम संस्कार गरेका छन्।
जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इनरूवा नगरपालिका-१० स्थित जाल्पापुर चम्राही टोलबाट शनिबार बिहान १४५४ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरिएको हो।
नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले जापानमा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताएका छन्।
संविधान संशोधनका नाममा संविधानको आधारभूत संरचना (Basic Structure of Constitution) लाई नै खारेज गर्ने गरी छलफल भएको कुरा पनि हामीसमक्ष जगजाहेर छ।
जापानमा आयोजित बीसौं संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
जापानको शहर नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा शनिबार भएको समारोह मितव्ययी देखिन्थ्यो । तर रंगीन शैलीको प्रस्तुती दिन आयोजकले कुनै कसर बाँकी राखेन ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।
के संविधान दिवस केवल संविधान जारी भएको मिति स्मरण गर्ने एउटा वार्षिक उत्सव मात्र हो ?