कर्णालीमा कसले कहाँ कहाँ जिते?
कर्णालीका ७ जिल्ला जिल्लाका केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। प्रदेशसभा सदस्य तर्फ २४ निर्वाचन क्षेत्रमध्ये १५ स्थानको नजिता आइसकेको छ।
कर्णालीका ७ जिल्ला जिल्लाका केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। प्रदेशसभा सदस्य तर्फ २४ निर्वाचन क्षेत्रमध्ये १५ स्थानको नजिता आइसकेको छ।
कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।
कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जनाएको हो।
सभामुख शाहीले आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मा.वि. अंगल डाँडामा पुगेर मतदान गरेका हुन्।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो।
'कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ। यसमा मन्त्रालयको ध्यान गएको छ।'
'प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ।'
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको थियो। कार्यक्रममा १० जिल्लाको सुरक्षा अवस्था तथा सुरक्षा संवेदनशिलका विषयमा आफ्नो जिल्लागत प्रस्तुतिकरण गरिएको थियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।
त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए।
सम्झौताको निरन्तरता कायम राख्ने सम्बन्धमा कुनै पनि सम्झौता कायम राख्ने प्रक्रिया अपनाइएको नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ।
‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।
अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।