८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा ३४८ जना कैदीबन्दीले गरे मतदान

आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशमा मा ३ सय ४८ जना कैदीबन्दीले मतदान गरेका छन्। 

कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जनाएको हो। कर्णालीको सुर्खेतमा १ सय १, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदान गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App