२१ असार २०८१ शुक्रबार
image/svg+xml

म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी

मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।

प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका थिए युवाहरू

प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेका थिए। सोही समयमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी पनि आएपछि उनीहरुले आगजनी गरेको बताइएको छ।

लघुबित्तबिरुद्धको आन्दोलनमा अश्रुग्यास र लाठी प्रहारबाट ३ घाईते

गाईघाटस्थित जीवन विकास लघुबित्त बित्तीय संस्थको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेपछि थप चर्केको छ। आईतबार साँझ शान्तिपूर्ण आन्दोलनमाथि लाठी र अश्रुग्याँस प्रहारबाट ३ जना घाईते भएको भन्दै सोमबार विहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको छ।

ढुंगा, गिटी निकालेको भन्दै स्थानीयले रोके टिपर, अवरोध हटाउन अश्रुग्यास प्रहार

उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न माग गर्दै अवरुद्ध सडक खोल्न खोज्दा प्रहरी र अवरोधकर्ताबीच झडप भएको छ ।

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङमा शनिबार भएको सरकारविरोधी प्रदर्शनका सहभागीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङमा शनिबार आयोजित सरकार विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरवितर पारे पनि उनीहरु अर्कै ठाउँमा भेला भएर पुनः प्रदर्शन गरेका थिए। त्यसबेला फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार

हङकङमा लोकतन्त्र पक्षधर प्रहरीबीच आइतबार झडप भएको छ। प्रहरीले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। केही सातादेखि हङकङमा जारी प्रदर्शनकै बीच आइतबार दोस्रो पटक हिंसात्मक झडप भएको बताइएको छ।

रौतहटमा झडप, प्रहरीद्वारा हवाई फायर

गरुडा नगरपालिका–९, रघुनाथपुरको बिर्ता टोलमा सोमबार साँझ झडप भएको छ। स्थानीय हाट बजारमा गाउँकै दुई समूहबीच भएको झडप प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिएको छ।

रौतहटमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

रौहतटको गरुडा नगरपालिका ९ रघुनाथपुर गाउँको बिर्ताटोलमा सोमबार दुई समुदायबीच झडप भएको छ। पुरानो रिइसिबीका कारण भएको झडपले हिंस्रक रुप लिन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

टीकापुर आन्दोलन : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ९ जना पक्राउ

टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या विरुद्ध जारी आन्दोलन आक्रामक बन्दै गएको छ। आन्दोलन आक्रामक बन्दै गएपछि आइतवार प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको छ।

रौतहटको विश्रामपुरमा झडप, प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

रौटहटको वृद्धावन नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर विश्रामपुरमा झडप भएको छ । रौतहटमा १६ नगर र २ गाउँपालिका घोषणा भए पश्चात वृद्धावन नगरपालिकाको कार्यालय विश्रामपुरमा राखिएको थियो।

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो ।

अश्रुग्यासले सडकमै ढलेपछि कोमल ओली अस्पताल भर्ना

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्। जमल चोकबाट बहादुर भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीविरुद्ध ढुंगा प्रहार भएपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

जमलमा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार

पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्