६ पुस २०८१ शनिबार
image/svg+xml

राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैनः अमेरिका

एमाले सभा बिथोल्ने खोज्दा प्रहरी गोलीबाट सप्तरीमा भएको तीन जनाको मृत्युलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक बहसमा हिंसाले स्थान पाउनु नहुने बताएको छ।

दुर्वासा बहस

यो नाटपछि सरोज खनाल अरु नाटक गर्न हौसिएका छन्। यो नाटकमा पात्रको धूमपानमार्फत् प्रयुक्त चुरोटको अत्यधिक धुवाँले दर्शकलाई कहिलेकाहीँ नाटक आस्वादनबाट विमुख गराउँथ्यो। नाटकले 'लाउड डिमान्ड' गरे पनि कतैकतै 'ओभर लाउडनेस'ले पात्रलाई थिचेको देखियो। समग्रमा नाटक '१२ दुर्वासा' नेपाली रंगमञ्चको लागि भिन्न स्वाद बन्न सफल छ।

नेपाल-भारत सम्बन्ध सुधार्न बहस

उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नेपाल र भारतबीचको सम्बन्ध सरकार–सरकार र जनता–जनताबीच एकैनास नरहेको टिप्पणी गरेका छन्। दुई देशबीचको परस्पर सम्बन्धलाई गतिशील बनाउन सरकारीस्तरमा मात्रै केन्द्रित गरेर नहुने उनले बताए।

‘१२ दुवार्सा’ मा न्यायिक बहस

लामो समयपछि नेपाली थिएटरमा देखिएका अभिनेता सरोज खनाल निकै आक्रोशित छन्। उनको आक्रोशलाई शान्त पार्न जुटेकी कलाकार पशुपति राईमाथि उल्टो आक्रमण गर्न खोजेपछि स्टेजमा रहेका बाँकी रंगकर्मीहरुले सम्हाल्छन्।

सरकारी वकिलद्वारा बहस बहिष्कार गर्ने चेतावनी

नयाँ संविधान अनुसार गठित ७ उच्च अदालत र ती मातहतका विस्तारित बेन्चका लागि रिक्त ८० न्यायाधीश नियुक्ति विवादमा परेको छ। न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिल समूहबाट १ जना मात्र समावेश गरिएको विरोधमा सरकारी वकिल समाज र महान्याधिवक्ता कार्यालयका कर्मचारी संगठन विरोधमा उत्रिने चेतावनी दिएका छन्।

स्ववियु निर्वाचनको बहस

अनेक बहानामा टारिँदै आएको स्ववियु निर्वाचन यस वर्ष पनि षड्यन्त्रकारीहरुकै कुनियतको सिकार बन्ने अवस्था छ।

बहसमा एकता दिवस

माओवादी केन्द्र नेतृत्व सरकारले दोस्रोपटक राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा कटौती गरेपछि एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह फेरि बहसको केन्द्रमा छन्। बिदा कटौती गर्नु जायज हो कि होइन? सरकारी निर्णयको सर्वत्र आलोचना भएपछि बुधबारै समग्र सार्वजनिक बिदाबारे पुनरवलोकन गर्न सरकार तयार भएको छ।

लोकमान नियुक्ति सम्बन्धी मुद्दाको बहस सकियो,फैसला अाउन बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धी मुद्दामा बहस सकिएको छ। कार्कीको पक्षमा बुधबारदेखि बहस सुरु भएको थियो। उनको पक्षमा भएको बहस शुक्रबार सकिएको थियो।

कार्कीका वकिलबाट आज प्रतिरक्षा बहस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दा सुनुवाइ बिहीबार पुनः सुरु हुँदैछ। पुस ७ गतेबाट सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि 'हेर्दाहेर्दै'  मा राखिएको हो।

संविधान संशोधनको बहस सकियो, आदेश आउँदै

संविधान संशोधन सम्बन्धी विवादमा निकास दिनेगरी सर्वोच्च अदालतले आदेश दिने भएको छ। संशोधन विरुद्ध दर्ता भएको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले जारी अवरोधलाई निकास दिने तयारी गरेको हो।

संविधान संशोधन मुद्दामा सर्वोच्चमा बहस

संसद्मा दर्ता संविधान संशोधन विधेयक कानुनसम्मत भए/नभएको विषयमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ भएको छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ भएको हो।

स्थानीय निकाय निर्वाचनको बहस

अहिले नयाँ संविधान जारी भइसकेको र संविधानअनुसार स्थानीय तहको संख्या र सीमा पनि निर्धारण भइसकेको अवस्थामा पुरानो संरचनामा चुनाव गर्ने बहसको कुनै औचित्य छैन।

मार्क्सको वार्षिकीमा शक्ति प्राप्तिको आधारमा बहस

समाजवादका प्रणेता, दार्शनिक तथा अर्थशास्त्री कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा दुई ठूला कम्युनिस्ट पार्टीका नेताले शक्ति प्राप्त गर्ने आधारबारे फरकफरक दृष्टिकोण राखेका छन्।

कार्कीको योग्यता मुद्दामा बहस सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको अन्तिम बहस बिहीबारदेखि सुरु भएको छ। न्यायाधीश ईश्वर खतिवडा, आन्नदमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस सुरु भएको हो। महाभियोग प्रस्ताव संसद्मा प्रवेश गरेपछि कार्की दुई महिनादेखि निलम्बनमा छन्।

भाषा बहसले बिर्सेको पाटो

नेपाली भाषा कम्प्युटिङमा काम गर्न सके अङ्ग्रेजीमा कारोबार गर्न नसक्ने भनिएका ८९ प्रतिशत जनतालाई पनि राहत हुन्छ। यो काम गर्न दूरदृष्टि, लगनशीलता र प्रविधिलाई भित्राउने इच्छाशक्ति चाहिन्छ। नेपाली भाषा प्रविधि मानक ब्युरो वा नेपाली प्रविधि मानक संस्था निर्माण गरी अन्तर्राष्ट्रिय प्रौद्योगिकी मानक संस्थाहरूसँग समन्वय गरी काम गरेर समान प्रकृतिका कामको दोहोरो खचर्बाट राष्ट्रको आर्थिक भार कम गराउन सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्