२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

टोखामा चाकु बनाउने चटारो (फोटोफिचर)

माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई छ।

नेवार समुदायले आज यःमरी पुन्हि मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा यो यःमरी पूर्णिमा मनाउने गरिन्छ।

चाकुले मगमगाउँदै टोखा(फोटो फिचर)

माघे संक्रान्ति नजिकिएसँगै टोखावासीलाई अहिले चाकु र तीलको लड्डु बनाउन भ्याइनभ्याई छ। उनीहरुलाई सख्खर पकाएर खुदो मस्काउँदै, चाकु बनाउँदैमा फुर्सद हुदैन।

माथिल्लो चाकु–एको उत्पादन सुरु

२०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो। २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्‍याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कसजू बताउँछन्। उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पुर्‍याएको थियो।

माथिल्लो चाकु–एद्वारा व्यवसायिक उत्पादन सुरु

निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले बिहीबारदेखि व्यवसाययिक उत्पादन थालेको छ।

घिउ, चाकुसँगै लक्ष्मणका कविता

पोखराको साहित्यिक संस्था पुछारसिटे अभियानले माघे संक्रान्तिका दिन घिउ, चाकुसँगै कविताको स्वाद चखाएको छ। उसले आफ्नो पाँचौ एकल वाचनको सृङखलामा कवि लक्ष्मण थापालाई उभ्याएर कविता र चाकुको स्वाद चखाएको हो।

मगमगाउँदो टोखा

कोही सखर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए। उनीहरुलाई भ्याइनभ्याई छ। त्यति बेलाका चाकु अहिलेभन्दा निकै स्वादिला हुन्थे, समयसँगै चाकुको स्वाद फेरिएको छ।

ग्यास सिलिण्डर पड्किँदा २ को मृत्यु, दुई बेपत्ता !

जिल्लाको भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको क्याम्पमा सोमवार साँझ ग्यास सिलिण्डर पड्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना वेपत्ता भएका छन्। आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको भान्सामा साँझ पौने ५ बजेतिर एक्कासी ग्यास सिलिण्डर पड्किएको थियो।

मनाइयो माघे संक्रान्ति

मंगलबार भक्तपुरका स्थानीयले तेल घसेर घिउचाकु संक्रान्ति (माघे संक्रान्ति) मनाएका छन्। भक्तपुरमा घरका जेष्ठ सदस्यले परिवारका सबै सदस्यलाई जिउभरि तेल घसिदिएर संक्रान्ति मनाउने चलन छ। घरका सबै सदस्य घाममा बसेर परिवारका सबै सदस्यलाई तेल घसिदिने चलन भक्तपुरमा अझै छ।

यौन दुर्घटना राेक्न कण्डम वितरण

चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो।

माथिल्लो चाकु सेयर निष्कासनकाे अन्तिम चरणमा

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षण तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत् आयोजनाले साधरण सेयर निष्कासनको तयारी थालेको छ। आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

माथिल्लो चाकु अन्तिम चरणमा, शेयर निष्कासन तयारी

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षणकाे तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत आयोजनाले साधारण शेयर निष्कासनको तयारी थालेको छ।

माथिल्लो चाकु खोला–ए अन्तिम चरणमा

जिल्लाको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु खोला–ए जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। सबैभन्दा जटिल संरचना सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएसँगै अन्तिम चरणमा पुगेको आयोजनाले आगामी कात्तिक भित्र उत्पादन थाल्ने तयारी समेत अघि बढाएको छ।

घरमै यसरी बनाअाैँ चाकु (फोटो फिचर)

माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकुले राम्रै व्यापार पाइरहेको छ । हुन त चाकु भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्