८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चाकुकाे चटाराे (फोटो फिचर)

माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका चाकु व्यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । माघे संक्रान्तिलाई केन्द्रित गरेर बजारमा चाकुको माग बढी हुने भएकाले यतिबेला टोखा, मंलगबजार र भक्तपुरका चाकु व्यवसायीलाई चाकु बनाउन व्यस्त भएका हुन् ।

यसरी बन्छ चाकु (फोटो फिचर)

माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंको टोखाका चाकु यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । बिगत ३० बर्षदेखि चाकु बनाउँदै आएका राजेश श्रेष्ठको परिवार मङ्सिर लागे सँगै बजारमा चकुको माग पूरा गर्न व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्