२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रकृति र मानिस जोड्दै सरिता

प्रकृति र मानिस परिपुरक हुन्। यी दुईबीचको प्रगाढ सम्बन्धलाई कलाकार सरिता डंगोलले आफ्ना चित्रमा प्रस्तुत गरेकी छन्। सन् १९९९ बाट चित्र कोर्न थालेकी डंगोलले त्यही समयदेखि नै आफ्ना चित्रमा प्रकृतिसँगको सम्बन्धलाई देखाउँदै आएकी छन्।

मनमा राखौं वन

‘वनप्रति माया गर्न सिकौं’ नाराका साथ आज अन्तर्राष्ट्रिय वन दिवस मनाइँदै छ। जगतप्रति माया अनि सद्भाव पूर्वीय दर्शनको मूल धेय हो। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,’ मानवका लागि मात्र नभई सम्पूर्ण चराचर जगतका लागि भनिएको हो। पूर्वीय सनातन दर्शनको मूल ग्रन्थ वेदमा प्रकृतिलाई प्रमुख उर्जाका रूपमा औंल्याइएको छ, जहाँ रूखलाई प्राण अनि यसले दिने हावालाई प्राणवायु (अक्सिजन) भनिएको छ।

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।

प्रकृतिमाथि प्रहार

विकास निर्माण निम्ति प्राकृतिक स्रोतसाधन प्रयोग आवश्यक छ। यसरी प्रयोग प्रयोग हुने स्रोतसाधन र वातावरणबीचको सन्तुलन अपरिहार्य हुन्छ। एउटा सानो उद्योग वा निर्माणमा समेत वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने कारण पनि यही हो। वातावरणलाई बेवास्ता गरी सञ्चालन गरिने विकास निर्माणका कामले अन्ततः समृद्धिभन्दा विपत्ति बढ्ता ल्याउँछ। हालैका वर्षमा अति ठण्डी र अति गर्मीको अवस्था विश्वका विभिन्न मुलुकले भोग्दै आएका छन्।

समृद्धिका लागि प्रकृतिप्रेमी समूहको योग

‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराकासाथ मंगलबार मुलुकभर चौंथो राष्ट्रिय योग दिवस मनाइएको छ। यसैक्रममा मंगलबार बिहान प्रकृतिप्रेमी समूहले ललितपुरको सातदोबाटोबाट लगनखेल, मंगलबजार, पाटनढोका, च्यासल हुँदै सातदोबाटोसम्म प्रभातफेरी कार्यक्रम गरेको छ।

पाथीभरामा प्रकृतिप्रेमी समूह

सुनौलो मुहार। नीला अनि तेजिला आँखा। रातो पहिरनमा सजिएकी। दुबै हातमा खड्ग, त्रिशुल, विणा र अन्य हतियार बोकेकी। सिंहमा चढेकी पाथीभरा। नजिकै राताम्मे प्राचीन शिला। साथमा अन्य देवदेवीका मूर्ति।

‘हरेक मान्छे आफ्नो ‘डाक्टर’ आफै बन्नुपर्छ’

प्रकृतिप्रेमी समूह के हो, यसको स्थापना कसरी भएको थियो ? हरेक मानिस निरोग–आनन्द चाहन्छ। प्रवृतिमा मानिस निरोग–आनन्दित रहन उचित आहार, विहार र विचार (उआविवि)को व्यवस्था छ। यस्तो। दाहुँदै पनि मानिस अप्राकृतिक आहार, विहार र विचार गरेर रोग एवं दुःखको जालोमा फसिरहेका छन्। यही अवस्था तोड्न आफैं उचित आहार, विहार र विचार तथा निरोग–आनन्दको उदाहरण भई समाजलाई निरोगी हुन सहयोग पु-याउन हामीले समूह स्थापना गरेका हौं। मित्रहरू रामवृष्ण श्रेष्ठ, श्याम डंगोल र भक्त बराइली सहितको सक्रियतामा ०५८ भदौमा संस्था स्थापना गरेसँगै उआविवि अपनाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन परामर्श–प्रशिक्षण लगायत कार्यक्रम सुरु ग-यौं। पछि ०५९ साउन ६ गते समूहलाई औपचारिक रुपमा दर्ता ग-यौं।

जंगलमा ‘नाइट स्टे’

मान्छेका चाहना विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये पनि अधिकांश मानिस प्रकृतिसँग रमाउन चाहन्छ । प्रकृतिलाई नजिकबाट नियाल्न लालायित हुन्छ । म पनि त्यस्तै मध्येको एक हुँ । मलाई पनि प्रकृतिसँग खेल्न, रमाउन मन पर्छ।

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाएको बताएका छन्। बुधवार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै खरेलले गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको जानकारी गराए।

बन्दीपुरको वातावरण

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।

बालुवामा कोरिएका अक्षर

जीवन प्रकृतिको अंश । प्रकृति जनित विशिष्टताको गठजोडबाट उब्जिनु र प्रकृतिकै विशालतामा विलय भएर एक दिन सिद्धिनु जीवनको विशेषता । लाग्छ, प्रकृतिको सामीप्यमा रम्नेहरूको जीवन जति शान्त, सुशील र ऊर्जाशील हुन्छ, त्यति कृत्रिमताका पछि कुद्नेहरूको हुन्न ।

गन्तव्य दलचोकी

हाम्रो समाजमा एउटा भनाई छ–सूनको थाली बोकेर माग्दै हिँड्नु । अर्थात आफुसँग के छ त्यसको महत्व नबुझि भौतारिँदै हिँड्नु, आफुसंग भएका चिजको मुल्य नबुझ्नु ।

प्रकृतिको निकटतासँगै खानाको स्वाद

हरियो गार्डेन। कलात्मक तरिकाले सजाएर राखिएका गमलाहरू । लामबद्ध गरी मिलाएर राखिएका बेतका कुर्सी। बाहिरबाट हेर्दा यस्तो लाग्छ, प्रकृतिसँग मानिसको प्रत्यक्ष संवाद हुने एउटा थलो हो।

प्राकृतिक फूलबारी

चिटचिट पसिना । सास फेर्नै सकस, बिस्तारै उकालियौं हामी । त्यहाँको बोर्डमा उचाई लेखिएको थियो–४४८० मिटर । हामी डाँडामा पुग्दा कुहिरो क्षितिजमा बिलायो । अहा ! तिम्बुपोखरी ! घामको चुम्बन तिम्बुको पानीमा पर्दा आगन्तुकले चढाएका पैसा पोखरीको फेदमा टलक्क टल्किए । त्यही उज्यालोमा झल्किँदै थियो दर्शनार्थीका सपना।

निरु पालमाथि आक्रमण राजनीतिक प्रकृतिको अपराधः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सांसद निरु पाललाई पेस्तोल ताकिएको घटना राजीतिक प्रकृतिको अपराध भएको बताएका छन्। घटनाबारे प्रतिनिधि सभामा जवाफदिँदै थापाले राजनीतिक अस्थिरता पैmलाउन चाहने तत्वले यस्तो अपराधिक घटना गराएको दाबी गरेको हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्