१४ पुस २०८२ सोमबार
image/svg+xml

पैदलयात्रीलाई ठक्कर दिएर फरार फोर्स गाडी नियन्त्रणमा, चालक फरार

वीरेन्द्रनगरको टेम्पो पार्क नजिकै पैदलयात्रीलाई शनिबार बिहान ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडी धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमालेमा अध्यक्ष ओलीपछि बादल दोस्रो वरीयतामा

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा बादललाई राखिएको हो।

‘एक घर एक धारा’ जडान भएपछि वर्षौंदेखिको खानेपानी संकट अन्त्य

समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ।

जेनजी आन्दोलनपछि निवर्तमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

‘डि एस ए स्टार २०२५ सिजन-१८’ विजेता चयन

परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१८’ को फिनालेमा विधागत रूपमा बालबालिकाहरू विजेता बनेका छन्।

किमले निरीक्षण गरे शक्तिशाली क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार लामो दूरीका रणनीतिक क्रुज मिसाइल प्रक्षेपणको प्रत्यक्ष निरीक्षण गरेका छन्।

आत्मनिर्भर विकासवाद

गरिब देशका मानिसको श्रमशोषण, सांस्कृतिक मूल्यदोहन, कच्चा पदार्थको अधिक उत्खनन र सस्तो मोललगायतका पक्षमा मानिसहरूले ध्यान दिन नसक्ने बनाइयो।

एमालेले आज समानुपातिक तर्फका उम्मेदवारको नाम आयोगमा बुझाउँदै

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ।

बेलीब्रिज निर्माण: रुसुवागढी नाका सञ्चालन गर्ने तयारी

साढे पाँच महिनाभन्दा बढी समयदेखि बन्द भएको रसुवागढी नाका आगामी पुस १७ गतेबाट औपचारिक रूपमा सञ्चालन हुने भएको छ।

नेपालका दुई तस्बिर विश्वका उत्कृष्ट १०० मा छानिए !

अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस(एपी)ले २०२५ का उत्कृष्ट सय तस्बिर सार्वजनिक गरेको छ।

जाँचबुझ आयोगमा आज बयान दिँदै रमेश लेखक

निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकले आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने भएका छन्।

राजनीतिक विश्लेषक खनाल भन्छन्ः रवि-साह सहमति सत्ताका लागि मात्रै

‘पद बाँडफाँटले मात्रै मुलुकलाई नयाँ उत्साह दिन सक्दैन’, खनालले भने, ‘कुनै दिन यही कुरा पहिले जस्तै घोर निराशाको कारक बन्ने छ।’

युवा विश्लेषक तिवारी भन्छन् : रवि–बालेन सहमतिबाट दीर्घकालीन स्थायित्वको अपेक्षा गर्न सकिन्न

उनले सात बुँद सहमतिका अनुहार मात्र फेरिएकाले यसबाट दीर्घकालीन स्थायित्व, उत्साह र आशाको अपेक्ष गर्न नसकिने टिप्पणी गरेका हुन्।

रास्वपाको केन्द्रीय समिति बैठक : रवि-बालेनबिचको सहमति अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र साहबिचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्