४ पुस २०८२ शुक्रबार
image/svg+xml

जेन-जी आन्दोलनका घटना सुनियोजित षडयन्त्र भएको एमाले निष्कर्ष [पूर्णपाठ]

महाधिवेशनले जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई सामान्य सुरक्षा कमजोरी नभई सुनियोजित षड्यन्त्रको परिणाम भएको निष्कर्ष निकालेको छ।

सरकारलाई ओलीको चेतावनी– सके निर्वाचनको तयारी गर, नसके बाटो लाग

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल निर्वाचनको वातावरण बनाउन वा सत्ता छोड्न चेतावनी दिएका छन्।

एमालेको केन्द्रीय सदस्यमा उदयपुरबाट चौधरी मात्र

नेकपा (एमाले)को केन्द्रीय समितिमा उदयपुरबाट एकजना मात्र प्रतिनिधि मञ्जुकुमारी चौधरी छानिएकी छिन् ।

भक्तपुर चिनाउने प्रदर्शनी तीन दिन चल्ने

भक्तपुर भनेपछि जुजु धौ (दही), भादगाउँले टोपी आदि इत्यादीले चिनिन्छ । यही चिनारी झल्कने प्रदर्शनी बिहीबारदेखि भक्तपुरमा सुरु भएको छ ।

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले धुलो चटाए: ओली

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको बताएका छन्।

जनकपुरधामका जनप्रतिनिधिसँग महिला उद्यमी महासंघ नेपालको अन्तर्क्रिया

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशिलता क्षेत्रको विकास गर्न स्थानीय सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

रवि लामिछाने आजै नछुट्ने

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी बिहीबार नै रिहा भने नहुने भएका छन्।

लुम्बिनी लायन्सको ‘ट्रफी टुर’ पुस ५ गतेदेखि

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ।

रास्वपाद्वारा समन्वय कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ।

एमालेको नयाँ नेतृत्वले लियो पद तथा गोपनीयताको शपथ

नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

एमाले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शुक्रबार बस्ने

पोखरेलका अनुसार बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ।

रवि लामिछाने छुट्ने खबरसँगै नख्खु कारागार बाहिर समर्थकको ओइरो

उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड लागेको छ।

रवि आजै रिहा हुने सम्भावना कति ?

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी बिहीबार नै रिहा हुने सम्भावना कम देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्