युवराज सफलको चेतावनी– रवि निर्दोष भएर छुटेका होइनन्, मैले चाहेँ भने भोलि नै खोरमा हाल्दिन सक्छु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै युवराज सफलले प्रतिक्रिया जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै युवराज सफलले प्रतिक्रिया जनाएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन्।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले महाधिवेशन प्रतिनिधिहरूले आफूमाथि गरेको भरोसा र विश्वासलाई रत्तिभर डगमगाउन नदिने प्रण गरेका छन्।
एघारौँ राष्ट्रिय महाधिवेशनमा खोटाङबाट तीन जना केन्द्रीय सदस्य जितेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सभापति रवि लामिछानेको रिहाइको आदेशले न्यायको ढोका खुलेको बताएकी छिन्।
तीन महिनाभित्र एक हजार सात सय १० क्विन्टल खाद्यान्न बिक्री गरेको छ । यो परिमाणको खाद्यान्न भदौ ३० देखि पुस २ गतेसम्ममा बिक्री गरेको हो ।
नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्य सूर्य थापाले पार्टीले दिएको जुनसुकै जिम्मेवारी र मर्यादाक्रमलाई स्वीकार गर्ने बताएका छन्।
आयोजक बीआईए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ।
यो आदेशसँगै लामिछाने सम्भवत शुक्रबार धरौटी वापतको रकम बुझाएर रिहा हुनेछन ।
नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको पार्टी एकता केवल तमासा मात्र भएको बताएका छन्।
महाधिवेशनले जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई सामान्य सुरक्षा कमजोरी नभई सुनियोजित षड्यन्त्रको परिणाम भएको निष्कर्ष निकालेको छ।
नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल निर्वाचनको वातावरण बनाउन वा सत्ता छोड्न चेतावनी दिएका छन्।
नेकपा (एमाले)को केन्द्रीय समितिमा उदयपुरबाट एकजना मात्र प्रतिनिधि मञ्जुकुमारी चौधरी छानिएकी छिन् ।
पोखरामा वर्षेनी हुँदै आएको ‘टूर दी पोखरा’को नया श्रृङ्खला यहि पुस ५ गते शनिबार हुनेछ।