११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शुक्रबार बस्ने

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। नवनिर्वाचित महासचिव शंकर पोखरेलले नयाँ निर्वाचित केन्द्रीय समितिको बैठक भोलि(शुक्रबार) दिउँसो १ बजे बस्ने जानकारी दिए। 

पोखरेलका अनुसार बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ।

प्रकाशित: ३ पुस २०८२ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App