७ पुस २०८२ सोमबार
image/svg+xml

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ७४ पैसा तोकिएको छ।

नेपाली महिला फुटबलर फेरि फाइनलमा असफल

एकपल्ट फेरि नेपाली महिला खेलाडी फाइनलमा चुक्दा नेपालको एपिएफ क्लबले साफ क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि घरमा नै राख्न असफल भएको छ।

हामी शासक बन्न होइन, देश परिवर्तन गर्न आएका हौं : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देश परिवर्तनको संकल्प लिएर आएको बताएका छन्।

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

निर्वाचनको बाहनामा पुनर्निर्माणको काम नगरेपछि निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने घोषणा

स्थानीयले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नुवाकोट कारागारको खाली ब्लक ‘बाल सुधार गृह’ बन्दै, गृहमन्त्रीले गरे निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरस्थित केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहका रूपमा सञ्चालनमा ल्याउन स्थलगत निरीक्षण गरेका छन्।

जहाँ विद्यालय बन्द हुन्थे, त्यहीँ चल्न थाले कक्षा

गुठिचौर–१ स्थित खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसनसँगै नि:शुल्क कम्प्युटर शिक्षा सुरु भएको छ ।

साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ।

बुटवल पुगेर हर्कले भनेः पार्टी बनाउन होइन, भत्केको देश बनाउन आएँ

कामलाई सानो भनेर अपमानजनक नठानौँ,’ उनले अगाडी भने। कामलाई सानो–ठुलो भनेर ठगेर खाने, घुमेर खाने जमात बढेको उनले बताए।

अझै भेटिएन धनगढीको डिपो स्थानान्तरण गर्ने ठाउँ

सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृहनिर्माण गर्ने योजना बनाएको छ ।

नेपालगन्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’

नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ ।

कांग्रेस नेता भन्छन्: प्रतिशोध होइन, प्रेरणा लिनुहोस्

‘सफलता देखिन्छ, संघर्ष लुकेको हुन्छ,’ बलायरले लेखेका छन्, ‘त्यसैले प्रतिशोध होइन, प्रेरणा लिनुहोस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्