११ मंसिर २०८१ मंगलबार
image/svg+xml

श्रीमती र छोरीलाई जलाउन खोज्ने श्रीमान पक्राउ

सुनसरीमा एक साताअघि श्रीमती र छोरीलाई जलाउने खोज्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १० का ३५ वर्षे सियाराम उरावलाईं पक्राउ गरेको हो। पक्राउ परेका उनलाईं मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

छैन प्रहरीलाई मास्क र पञ्जा

कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र  परिचालित  प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन्।

प्रहरीले लखेट्दा प्रधानपञ्चको घर पुगेपछि...

झोलाभरि पर्चा, मनभरि बहुदलीय प्रजातन्त्र आउनुपर्छ भन्ने दृढ अठोट । राजनीतिक दलहरुलाई प्रतिबन्धित गरेको कठोर पञ्चायती शासन व्यवस्था भए पनि रोकिएनन् उनका पाइला अनि रोकिएनन् मनभित्रका सपना ।

लकडाउन प्रभावकारी बनाउन प्रहरी सक्रियता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले  सक्रियता बढाएको छ।

भारतबाट नेपाल प्रवेश गरेका इस्लाम धर्मका गुरुहरु प्रहरी नियन्त्रणमा

भारतमा मुस्लिम धार्मिक सभामा सहभागी भएर शनिबार लुकीछिपी नेपाल प्रवेश गरिरहेको अवस्थामा बारा प्रहरीले इस्लाम धर्मका गुरुहरुलाई नियन्त्रणमा लिएको छ।

राहत बाड्न गएका कलाकारलाई प्रहरीले नियन्त्रणमा लियो

कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

माेरङमा सशस्त्र प्रहरीको गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान

मोरङको सलकपुरस्थित राष्ट्रिय वन परिसरमा शुक्रबार अपरान्ह गोली हानाहान भएको छ। वनको सशस्त्र गस्ती टोली र वन्यजन्तु सिकारी समूहबीच गोली हानाहान भएको हो। तर, घटनामा कोही पनि घाइते भएका छैनन्।

म्याग्दीमा लकडाउनको अवज्ञा गर्दै मासु काट्ने प्रहरी नियन्त्रणमा

जिल्लाको बेनी नगरपालिका–९ ढाडिखेतमा लकडाउनको अवज्ञा गर्दै गाउँमा मासु काटिरहेको अवस्था भेटिएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिलिन्डर बोकाएर सडकमा राखिएको घटनाबारे अनुसन्धान गर्दै प्रहरी

प्रहरीले ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे छानविन सुरु भएको छ। सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

आजदेखि प्रहरीको कडाइ, बिहानै २००  नियन्त्रणमा

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ।

कतार एयरलाइन्सबाट आएकाहरूको खोजी गर्दै प्रहरी

चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये चितवनका ६ जनालाई प्रहरीले खोजी कार्य सुरू गरेको छ। कतार एयरलाइन्सको विमानबाट चितवन आएकाहरूमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरूङ रहेका छन्।

सक्रियता बढाउँदै प्रहरी, कोरोना सम्बन्धि भ्रम फैलाए कारबाही

कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न नेपाल प्रहरीले सक्रियता बढाएको छ। जोखिम न्यूनिकरणका लागि सचेतना अभियानसँगै विभिन्न अफवाह फैलाउनेलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

बहुमूल्य काईनेटिक पत्थर बरामद

प्रहरीले काईनेटिक पत्थर अवैध रुपमा संकलन गरि ओसारपोसार गर्दै गर्दा बरामद गरेको छ। शुक्रवार दिउँसोे दैलेखको चामुण्डाविन्द्रासैनीबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ त ३११३ नम्वरको बालेरो जिप २५ वर्षका योगेश आर्चायले चलाई राखेको अवस्थामा जिप धनी सुर्खेत विरेन्द्रनगर नगरपालिका –३ बस्ने ४२ वर्षिय रुद्र कडेँललाई चेकजाँचको क्रममा काईनेटिक पत्थर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक पक्राउ

नेपाल प्रहरीको जवानमा भर्ना गरिदिने भन्दै पैसा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुल्लु नगरपालिका-६ चरेखेतका ३१ वर्षिय प्रेमबहादुर विकलाई प्रहरीमा भर्ना गरिदिने भनेर पैसा असुलेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्