१० वटा निर्माण कम्पनी कालो सूचीमा,शैलुङलाई तीन वर्ष प्रतिबन्ध
अनुप अधिकारीले सञ्चालन गरेको सैलुङलाई सरकारले कालो सूचीमा राख्दै तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको हो।
अनुप अधिकारीले सञ्चालन गरेको सैलुङलाई सरकारले कालो सूचीमा राख्दै तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएकै कारण विभिन्न ठाउँमा सडक बनाउने ठेक्का लिएर पनि समयमा काम नसकेको भन्दै सार्वजनिक रूपमा ठेकेदार शारदाप्रसाद अधिकारीको आलोचना हुँदै आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही देखिएको छैन। ईट्टा, ट्रकको ढोकाको भाग र सिसा खसेको देखिएको छ।
आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।
सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।
श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
चितवनको नारायणगढ मुग्लिङ सडक खण्डमा मालबाहक ट्रक एक आपसमा ठोक्किएका छन्।
अहिलेको स्थिति हेर्दा युवा जागरण अत्यधिक बढेको पाइन्छ। लौरोको दुरूपयोग गरेनन् भने लौरो बोक्ने युवाले अवश्य पनि समाजमा परिवर्तनको अनुभूति गराउन सक्छन्।
पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ठूला नयाँ आयोजना नल्याउने भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।
‘निर्माण सामग्रीको भाउ अचाक्ली बढेसँगै अहिले सबैजसो निर्माण व्यवसायीले काम रोकिरहेको अवस्था छ। त्यतिमात्र होइन व्यवसायी आफैंले कन्स्ट्रक्सन होलिडे घोषणा गरेर काम रोक्नुपर्ने बाध्यता आएको छ।’
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।
सिई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्स सुरु गरेको छ। माया डेभलपर्सले रूपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सिई कन्सट्रक्सनले गरेको हो।